Tuesday, March 2, 2021

असहमति वा असन्तुष्टिलाई सम्मान गरिने छ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गरिने बताएका छन् । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले केही अन्योल र तीव्र धु्रवीकरणबीच सदनमा उपस्थित भइरहँदा पछिल्लो...

निराैलाकाे “पाेलिटिकल स्टन्ट” र बुढानिलकण्ठ स्कूलभित्र आइसाेलेसन केन्द्र

बिजेन्द्र पुडासैनी कोराेना भाइरसको कारणले विश्वभर अहिलेसम्म ८ लाख ५० हजार भन्दा धेरै मानिसहरुले ज्यान गुमाइसकेका छन् भने २ कराेड ५० लाख भन्दा धेरै मानिस संक्रमित भईसकेका छन् । नेपालमा कोराना...

भोलि वाग्मती प्रदेशसभाको बैठक, मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्तावबारे छलफल

मकवानपुर । वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक (भोलि) यही माघ १९ गते दिनको २ बजे पुनः बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सोमबार बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको...

भूकम्पपछि सिन्धुपाल्चोकका ७७८ हजार परिवार नयाँ घरमा

चाैतारा । विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पबाट घरबारविहीन हुन पुगेकामध्य सिन्धुपाल्चोकका ७७ हजार ९६६ परिवार नयाँ घरमा बसाइँ सरेका छन् । जिल्ला आयोजना कार्यान्वयन एकाइ ९अनुदान व्यवस्थापन तथा...

काठमाडौँ महानगरपालिकाले सङ्क्रमित पहिचान गर्न अपरेसन सेन्टर स्थापना गर्यो

काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमितको सम्पर्कमा रहेकालाई छिटो पहिचान गर्नका लागि अपरेसन सेन्टर स्थापना गरेको छ । हरेक दिन कोरोना सङ्क्रमित बढ्न थालेपछि कामपाले यस किसिमको अभ्यास शुरु गरेको हो । पहिलो...

लिदी पहिरोमा ज्यान गुमाउनको संख्या ३६ पुग्यो

काठमाडौं । सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा ज्यान गुमाउनको संख्या ३६ पुगेको छ । थपतीन जनाको शव सोमबार भेटिएको हो । पहिरामा अझै तीन जना बेपत्ता छन् । यसअघि ३३ जनाको...

नेकपाद्वारा प्रतिष्ठानकाे गतिबिधि गर्न राेकः मारमा दीपक निराैला

आकाश शर्मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा संघ-संस्थालाई कुनैपनि गतिविधि नगर्न निर्देशन दिएपछि यसका नाममा आफू र गुटलाइ भजाउँदै आएका चेहरा मारमा पर्ने देखिएकाे छ ।...

प्रधानमन्त्रीलाई हामीले प्रतिगमनकारी भनेका छौँ । कम्रेड पनि भन्दैनौँ : नेतृ अष्टलक्ष्मी शाक्य

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले अहिले घोषणा भएको निर्वाचन हुनै नसक्ने बताएकी छन् । बागमती प्रदेशको प्रदेशसभा बैठकमा विशेष समयमा बोल्दै शाक्यले वर्तमान समय प्रतिगमनकारीविरुद्ध उत्रिनुपर्ने भएकोले...

सम्झौता अनुसार काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारवाही शुरु

वाग्मती । लामो समयदेखि सम्झौता अनुसार काम सम्पन्न नगर्ने विभिन्न २१ निर्माण व्यवसायी कम्पनीलाई कालो सूचीमा राखी ठेक्का प्रक्रिया रद्द गर्न प्रक्रिया अगाडि बढाइएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले मकवानपुर, वारा...

नेपाली सेनाले दियो भरतपुर महानगरपालिकालाई बहुउद्देश्यीय भवन

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाली सेनाले नागरिकको सेवामा महत्वपूर्ण काम गरिरहेको बताएकी छिन् । नेपाली सेना बटुक दल गण कसराद्वारा निर्माण गरिएको विपत् व्यावस्थापन बहुउद्देश्यीय भवन महानगरपालिकालाई हस्तान्तरण...