दोस्रो भ्रमणमा आएका सामाजिक विकास मन्त्रिले भने : कपन क्याम्पस बागमती प्रदेशको गौरब हो
काठमाडौँ : काठमाडौँ बूढानीलकण्ठ नगरपालिकामा बागमती प्रदेशको आर्थिक सहयोगमा निर्माणहुदै गरेको कपन बहुमुखी क्याम्पसको बागमती प्रदेशका सामाजिक विकास मन्त्रि यूवराज दुलालले दोस्रोपटक हिजो ( मङ्सिर २० गते ) निरिक्षण भ्रमण गरेका...
लिदी पहिरोमा ज्यान गुमाउनको संख्या ३६ पुग्यो
काठमाडौं । सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा ज्यान गुमाउनको संख्या ३६ पुगेको छ । थपतीन जनाको शव सोमबार भेटिएको हो ।
पहिरामा अझै तीन जना बेपत्ता छन् । यसअघि ३३ जनाको...
आज प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राइबिरूद्ध अविश्वासकाे प्रस्ताव दर्ता हुँदै
प्रधानमन्त्री ओलीले संसद विघटन तथा पार्टी टुक्र्याएपछिकाे साइड इफेक्टहरू धमाधम देखिन थालेकाे छ । यसै सेराेफेराेमा वागमती प्रदेश सरकार बिरूद्ध अविश्वासकाे प्रस्ताव दर्ता भैसकेकाे छ । अरू प्रदेश सरकारबिरूद्ध पनि अविश्वासकाे...
असहमति वा असन्तुष्टिलाई सम्मान गरिने छ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गरिने बताएका छन् । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले केही अन्योल र तीव्र धु्रवीकरणबीच सदनमा उपस्थित भइरहँदा पछिल्लो...
केपी शर्मा ओलीका दाइनेहातझैँ व्यवहार गरिरहेका शंकर पोखरेलको मुख्यमन्त्री पद धरापमा
काठमाडौँ । नेकपाका अध्यक्ष केपी शर्मा ओलीका दाइनेहातका रुपमा व्यवहार गरिरहेका नेता शंकर पोखरेल मुख्यमन्त्री रहेको लुम्बिनी प्रदेश सरकार धरापमा परेको छ । नेपाल कम्युनिस्ट पार्टीको विभाजनसँगै पोखरेल सरकार धरापमा परेको...
प्रधानमन्त्रीलाई हामीले प्रतिगमनकारी भनेका छौँ । कम्रेड पनि भन्दैनौँ : नेतृ अष्टलक्ष्मी शाक्य
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले अहिले घोषणा भएको निर्वाचन हुनै नसक्ने बताएकी छन् । बागमती प्रदेशको प्रदेशसभा बैठकमा विशेष समयमा बोल्दै शाक्यले वर्तमान समय प्रतिगमनकारीविरुद्ध उत्रिनुपर्ने भएकोले...
निराैलाकाे “पाेलिटिकल स्टन्ट” र बुढानिलकण्ठ स्कूलभित्र आइसाेलेसन केन्द्र
बिजेन्द्र पुडासैनी
कोराेना भाइरसको कारणले विश्वभर अहिलेसम्म ८ लाख ५० हजार भन्दा धेरै मानिसहरुले ज्यान गुमाइसकेका छन् भने २ कराेड ५० लाख भन्दा धेरै मानिस संक्रमित भईसकेका छन् । नेपालमा कोराना...
नेपाल स्वास्थ्यको लागि पानीको २८ औं वार्षिक साधारणसभा सम्पन्न
नेपाल स्वास्थ्यको लागि पानी (नेवा) ले २८ औं वार्षिक साधारण सभा काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ । उक्त सभाले अर्को दुई बर्षको लागि प्राध्यापक कपिल श्रेष्ठको अध्यक्षतामा सात...
नेपाली सेनाले दियो भरतपुर महानगरपालिकालाई बहुउद्देश्यीय भवन
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाली सेनाले नागरिकको सेवामा महत्वपूर्ण काम गरिरहेको बताएकी छिन् । नेपाली सेना बटुक दल गण कसराद्वारा निर्माण गरिएको विपत् व्यावस्थापन बहुउद्देश्यीय भवन महानगरपालिकालाई हस्तान्तरण...
बाह्रबिसे पहिरो : १६ जनाको शव फेला १५ जना अझै बेपत्ता (...
आशिष गुरागाई / बाह्रबिसे सिन्धुपाल्चोक
बाह्रबिसे नगरपालिका-७ मा आइतबार गएको पहिरोमा हालसम्म १६ जनाको शव फेला परेको छ भने १५ जना बेपत्ता छन्। नगरका नाकपुछे, भीमखर्क र नेवार टोलमा पहिरोले भदौ २८...
ताजा खबर :
All
वामदेव: ओली र प्रचण्डलाई घेराबन्दी गरेर भएपनि एकता गर्नुपर्छ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले दोस्रो तहका नेताहरुलाई एकतावद्ध गरेर पार्टी एकताको निम्ति दबाब दिने बताएका छन् । प्रचण्ड–माधव र...