कालिका मिडियाले भर्चुअलबाट वार्षिकोत्सव मनाउँदै
काठमाण्डौ खबर /बागमती प्रदेश भरतपुरबाट संचालित धेरै सुनिने रेडियो "रेडियो कालिका एफएमको" १८ औं तथा कालिका एचडीको छैटौँ वार्षिकोत्सवमा महिनाव्यापी कार्यक्रम बताएको छ ।
२०५९ साल असोज २६ गते औपचारिक प्रसारणमा आएको...
भूकम्पपछि सिन्धुपाल्चोकका ७७८ हजार परिवार नयाँ घरमा
चाैतारा । विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पबाट घरबारविहीन हुन पुगेकामध्य सिन्धुपाल्चोकका ७७ हजार ९६६ परिवार नयाँ घरमा बसाइँ सरेका छन् । जिल्ला आयोजना कार्यान्वयन एकाइ ९अनुदान व्यवस्थापन तथा...
पशुपति मन्दिर खुला गर्ने तयारी
काठमाडौँ । कोरोना संक्रमणको जोखिमका कारण लामो समयदेखि सर्वसाधारणलाई दर्शन गर्न दिईएको थिएन । विभागीय मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पशुपति मन्दिर र लुम्बिनी खुला गर्ने निर्णय गरेको छ...
चुरियामाई सुरुङ मार्ग, चन्द्रज्योति र सुन्दरीजल विद्युत गृहलाई अनुसन्धान केन्द्र बनाइने
काठमाडौं। वाग्मती प्रदेश सरकारले चुरियामाई सुरुङ मार्ग, चन्द्रज्योति र सुन्दरीजल विद्युत् गृहलाई पूर्वाधार सङ्ग्रहालय एवं अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने भएको छ । तीनवटै आयोजना ऐतिहासिक महत्वका भएकाले अनुसन्धान केन्द्रका रुपमा...
बूढानीलकण्ठ नगरपालिका सहयोगीमनद्वारा बाह्रबिसे पहिरो पिडीतलाइ राहत
बूढानीलकण्ठ नगरपालिकाका सहयोगी मनहरुले भाद्र २८गते आईतवार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ घुम्थाङमा गएको पहिरोबाट प्रभावित जनताका लागि राहत रकम वितरण गरेको छ ।
सिन्धुपाल्चोक जिल्ला जन्मथलोभइ बूढानीलकण्ठ नगरपालिकालाइ कर्मथको बनाएका विशेषगरि कपन क्षेत्रामा...
ओली मधेश झरेनन्, निधि भन्छन् प्रदेश २ मा काँग्रेससँग विपक्षी डरायो
असोज २ गते हुने प्रदेश २ को स्थानीय तह निर्वाचनका गतिबिधि यतिखेर सर्बाधिक चर्चामा छ । राजपा पहिलोपटक पार्टीको नाममा चुनाव लडेको यो चुनावको नतिजासँग आगामी प्रदेश र संसदको चुनावमा पार्टीको...
दोस्रो भ्रमणमा आएका सामाजिक विकास मन्त्रिले भने : कपन क्याम्पस बागमती प्रदेशको गौरब हो
काठमाडौँ : काठमाडौँ बूढानीलकण्ठ नगरपालिकामा बागमती प्रदेशको आर्थिक सहयोगमा निर्माणहुदै गरेको कपन बहुमुखी क्याम्पसको बागमती प्रदेशका सामाजिक विकास मन्त्रि यूवराज दुलालले दोस्रोपटक हिजो ( मङ्सिर २० गते ) निरिक्षण भ्रमण गरेका...
प्रदेश–१ : अविश्वासको प्रस्ताव पेस गर्न नदिने ओली समूहको रणनीति
काठमाडौं । प्रदेश १ को प्रदेश सभा बैठक आइतबार बस्दैछ । दिउसो बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै दाहाल–नेपाल समूहले दर्ता गराएको अविश्वासको प्रस्तावबाहेक कुनै विजनेश छैन ।
तर सत्तापक्ष नेकपाको ओली...
काठमाडौँ महानगरपालिकाले सङ्क्रमित पहिचान गर्न अपरेसन सेन्टर स्थापना गर्यो
काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमितको सम्पर्कमा रहेकालाई छिटो पहिचान गर्नका लागि अपरेसन सेन्टर स्थापना गरेको छ ।
हरेक दिन कोरोना सङ्क्रमित बढ्न थालेपछि कामपाले यस किसिमको अभ्यास शुरु गरेको हो । पहिलो...
प्रधानमन्त्रीलाई हामीले प्रतिगमनकारी भनेका छौँ । कम्रेड पनि भन्दैनौँ : नेतृ अष्टलक्ष्मी शाक्य
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले अहिले घोषणा भएको निर्वाचन हुनै नसक्ने बताएकी छन् । बागमती प्रदेशको प्रदेशसभा बैठकमा विशेष समयमा बोल्दै शाक्यले वर्तमान समय प्रतिगमनकारीविरुद्ध उत्रिनुपर्ने भएकोले...
ताजा खबर :
All
वामदेव: ओली र प्रचण्डलाई घेराबन्दी गरेर भएपनि एकता गर्नुपर्छ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले दोस्रो तहका नेताहरुलाई एकतावद्ध गरेर पार्टी एकताको निम्ति दबाब दिने बताएका छन् । प्रचण्ड–माधव र...