Saturday, March 28, 2020
इमेल: [email protected]

बंगलादेश जान प्लेन चढ्न नपर्ने, यस्तो छ कारण !

काठमाडौं । बंगलादेश जान अब प्लेन चढ्न नपर्ने भएको छ । राजधानी ढाकादेखि काठमाडौँसम्म बस सञ्चालनमा आएपपछि अब प्लेन चढ्न नपर्ने भएको हो । बंगलादेश, भुटान, इण्डिया नेपाल (बिबिआइएन) यातायात सम्झौता अनुरुप...

प्रधानमन्त्री ओलीले महात्मा गान्धीलाई श्रद्धाञ्जलि दिए

नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । प्रधानमन्त्री ओलीले समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेका थिए...

नेपाल र भारतीय युवाबीच अनुभव साटासाट

काठमाडौँ । युवाको भूमिकाको बारेमा नेपाल र भारतीय पक्षका युवाबीच अनुभव आदानप्रदान गरिएको छ । राष्ट्रिय युवा परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा दुई देशका युवाबीच अनुभव आदानप्रदान भएको हो । उक्त अवसरमा आ–आफ्नो...

बेल्जियममा ३५ बालबालिकाले सिक्दैछन् कखरा

– भरत प्रधान लिस्बन, पोर्चुगल । युरोपेली मुलुक बेल्जियममा नेपाली बालबालिकालाई लक्ष्य गरी नेपाल–ब्रसेल्स बाल सांस्कृतिक केन्द्र नामक नेपाली पाठशाला सञ्चालन गरिएको छ । बेल्जियममा रहेका नेपालीको सक्रियतामा नेपाली बालबालिकालाई नेपाली भाषा, कला...

मलेसिया जानेको संख्या बढ्यो

काठमाडौँ । गत आर्थिक वर्षको तुलनामा यो वर्ष मलेसिया जानेको संख्या बढेको छ । श्रम तथा रोजगार मन्त्रालयको तथ्यांकअनुसार चालु आवको फागुन मसान्तसम्म मात्र मलेसिया जानेको संख्या एक लाख पाँच हजार...

मार्सल आर्टसको महोत्सवमा नेपालीले गरे कमाल !

काठमाडौं । ल्याकिभियामा जारी अन्तराष्ट्रिय मार्सल आर्टसको महोत्सवमा नेपाली खेलाडीहरुले महत्वपूर्ण सफलता हात पारेका छन नेपालको तर्फबाट २ जना खेलाडीले उक्त महोत्सवमा सहभागीता जनाएका छन । नेपालको तर्फबाट सहभागी सुर्य बुढाथोकी...

नेपाली मूलका खेलाडीलाई अमेरिकामा १० स्वर्णसहित ५० मेडल

अमेरिका । संयुक्त राज्य अमेरिकामा नेपाली मूलका खेलाडीहरुले ५० पदक पाएका छन् । अमेरिकामा बस्दै आएका नेपाली मूलका खेलाडीहरुले १० स्वर्णसहित ५० पदक हात पारेका हुन् । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको...

नेपालमा लगानी गर्न चीनलाई राजदूतको आग्रह

काठमाडौँ । बेइजिङस्थित नेपाली राजदूतावासले शुक्रबार नेपालमा जलविद्युत् आयोजनामा लगानीका अवसर विषयक कार्यशाला आयोजना ग¥यो । चीनका लगानीकर्ता र नेपालका जलविद्युत् उत्पादक कम्पनी तथा चिनियाँ सञ्चारकर्मीका साथै दुवै देशका उच्च सरकारी अधिकारीको...

नेपाल कुराँश संघको ३ सदस्यीय टोली भारत प्रस्थान

काठमाडौं । नेपाल कुराँश संघका संयोजक धूब्र न्यौपाने सहित ३ सदस्यीय टोली भारत प्रस्थान गरेको छ । कुराँश कन्फिडरेसनको आयोजनामा २३ मार्चमा भारतको पुनामा हुन गईरहेको एसियन अडिनरी कांग्रेशमा सहभागी हुने...

नेपालका वाणिज्य मन्त्रीले भारतीय समकक्षी प्रभूलाई भेटेर यसो भने…

काठमाडौँ । विश्व व्यापार संगठनको अनौपचारिक मन्त्रिस्तरीय बैठकमा भाग लिने सिलसिलामा भारतको नयाँ दिल्लीमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले भारतका वाणिज्य मन्त्री सुरेश प्रभुलाई भेटेर नेपालका कृषिजन्य वस्तुको...

भर्खरै

CLOSE
CLOSE