Wednesday, March 3, 2021

नेपालका वाणिज्य मन्त्रीले भारतीय समकक्षी प्रभूलाई भेटेर यसो भने…

काठमाडौँ । विश्व व्यापार संगठनको अनौपचारिक मन्त्रिस्तरीय बैठकमा भाग लिने सिलसिलामा भारतको नयाँ दिल्लीमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले भारतका वाणिज्य मन्त्री सुरेश प्रभुलाई भेटेर नेपालका कृषिजन्य वस्तुको...

९ हजार नेपाली देश निकाला हुदै

काठमाडौं । अमेरिकाले ९ हजार नेपालीलाई देश निकाला गर्ने भएको छ । अमेरिकी चर्चित अनलाइन संस्करण वासिङटन पोस्टले जनाएअनुसार ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस् (टीपीएस)...

मलेसिया जानेको संख्या बढ्यो

काठमाडौँ । गत आर्थिक वर्षको तुलनामा यो वर्ष मलेसिया जानेको संख्या बढेको छ । श्रम तथा रोजगार मन्त्रालयको तथ्यांकअनुसार चालु आवको फागुन मसान्तसम्म मात्र मलेसिया जानेको संख्या एक लाख पाँच हजार...

स्वर्गीय राजा वीरेन्द्रको तस्विर वियरमा छापिएपछि खैलाबैला मच्चियो, अब के होला ?

काठमाडौं । स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाहको तस्विर छापेर स्वीजरल्याण्डको एक मदिरा कम्पनीले वियर उत्पादन गरी विक्रीवितरण थालेको छ । स्वर्गीय राजा विरेन्द्रको तस्बीर बियरमा छापिएको खबर आएपछि नेपालमा खैलाबैला मच्चिएको...

जापानको राजधानी टोकियोका लागि श्रेष्ठ अवैतनिक वाणिज्य दूत तोकिए

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले जापानको राजधानी टोकियोका लागि बलराम श्रेष्ठलाई अवैतनिक वाणिज्य दूत तोकेको राससले लेखेको छ । नेपाल–जापानबीच व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धन गर्न चेम्बरको तर्फबाट आवश्यक भूमिका निर्वाह...

पिण्डदान गर्न भारत पुग्ने नेपाली ठगको फन्दामा पर्छन्

काठमाडौँ । प्रसिद्ध धार्मिकस्थल बनारस र गयामा नेपाली ठगिने गरेका छन् । धार्मिक आस्था र विश्वासका साथ तर्पण र श्राद्ध गर्न त्यहाँ पुगेका नेपाली धर्मका नाममा स्थानीय पुरोहितबाटै ठगिने गरेका हुन्...

नेपाली झण्डा फहराउँदै विश्व साइकल यात्री भण्डारी क्यानवेरामा

क्यानवेरा । विश्व साइकल यात्री कालिकाप्रसाद भण्डारी अष्ट्रेलियाको राजधानी क्यानवेरा आइपुगेका छन् । नेपाली झण्डा अण्टार्टिकमा पु¥याउने उदेश्यका नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा हस्तान्तरण गरिएको नेपाली झण्डा लिएर अपाङ्गता भएका विश्व साईकल...

नेपाल कुराँश संघको ३ सदस्यीय टोली भारत प्रस्थान

काठमाडौं । नेपाल कुराँश संघका संयोजक धूब्र न्यौपाने सहित ३ सदस्यीय टोली भारत प्रस्थान गरेको छ । कुराँश कन्फिडरेसनको आयोजनामा २३ मार्चमा भारतको पुनामा हुन गईरहेको एसियन अडिनरी कांग्रेशमा सहभागी हुने...

नेपाल र भारतीय युवाबीच अनुभव साटासाट

काठमाडौँ । युवाको भूमिकाको बारेमा नेपाल र भारतीय पक्षका युवाबीच अनुभव आदानप्रदान गरिएको छ । राष्ट्रिय युवा परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा दुई देशका युवाबीच अनुभव आदानप्रदान भएको हो । उक्त अवसरमा आ–आफ्नो...

विदेशमा रहेका नेपालीलाई खुसीको खबर

काठमाडौं । विदेशमा रहेका नेपालीलाई खुसीको खबर आएको छ । प्रवासमा रहेका नेपालीलाई लक्षित गर्दै प्रहरीले ईमेलबाटै प्रहरी रिपोर्ट बनाउन मिल्ने व्यवस्था गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता डिआईजी मनोज नेउपानेका...