Wednesday, March 3, 2021

नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रियस्तरको बनाउनेबारे ब्यापक छलफल

मेरिल्याण्ड । नेपाली मूलका अमेरिकी, पत्रकार तथा साहित्यकार, सामाजिक अभियन्ताले नेपाली भाषाको अन्तर्राष्ट्रियकरण गर्नका लागि नेपाली भाषामा प्रकाशित महत्वपूर्ण कृति अनुवादमा जोड दिएका छन् । उनीहरुले यसका लागि विदेशमा रहेका नेपालीसँग...

प्रवासी नेपालीहरु पनि कांग्रेस र वाम गठबन्धनमा

युएई । नेपालमा प्रतिनिधिसधा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिँदै जाँदा युएईमा रहेका प्रवासी नेपालीहरु पनि कांग्रेस र वाम गठबन्धनवीचका दुई कित्तामा ध्रुवीकृत हुन थालेका छन् । अधिकांश नेपालीहरुले सामाजिक सञ्जालमा आफ्नो समर्थन...

‘बैतडी बाजे’ को प्रश्न, कांग्रेसलाई किन भोट दिने ? (भिडियो)

काठमाडौँ । हाल संयुक्त राज्य अमेरिकामा बस्दै आएका चर्चित हास्यकलाकार राजेश नाथ 'बैतडी बाजे'ले नेपाली कांग्रेशलाई भोट दिनुको औचित्य के भन्दै प्रश्नहरु तेस्र्याएका छन् । हास्यकलाकार बैतडी बाजेले लोकप्रिय सामाजिक सञ्जाल...

रेलबाट खसेर एक नेपालीको मृत्यु

काठमाडौँ । भारतको चेन्नै देखि नेपाल जाँदै गर्दा महाराष्ट्रको बल्लारशाह देखी करीब ४० कि.मी. टाढा बिहान ३ बजेको समयमा रेलबाट खसेर दिनांक २२.११.२०१७ का दिन बडैया गाउपालीका वार्ड नं. ७...

पूर्वराजा ज्ञानेन्द्रले भेटे योगी आदित्यनाथ !

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन् । मध्यपश्चिम र सुदूरपश्चिम नेपालको भ्रमणकाक्रममा केही दिनदेखि नेपालगन्जमा रहेका पूर्वराजा शाह त्यहीँबाट आइतबार उत्तर प्रदेशको राजधानी लखनउ...

दुई बोतल रक्सी चोर्ने एक नेपालीलाई मलेसियामा जेल सजाय सुनाईयो

काठमाडौँ । एक नेपाली सेक्युरिटी गार्डलाई मलेसियाको म्याजिस्ट्रेट आदालतले तीन महिनाको जेल सजाय सुनाएका छन्।१३२ आरएम पर्ने दुई बोतल रक्सी सुपरमार्केटबाट चोरेको अभियोगमा ४४ वर्षीय विश्व सुबेदी नाम गरेका उनलाई सो...

खाडीमा काम गरेर गाउँलाई एम्बुलेन्स

काठमाडौँ । ओखलढुङ्गाका युवाहरुले खाडीमा काम गरेर गाउँलाई एम्बुलेन्स दिएका छन् । रोजगारीको सिलसिलामा कतारमा रहेका ओखलढुङ्गाका युवाहरुले गाउँमा एम्बुलेन्स सहयोग गरेका हुन् । उनीहरुले आफ्नो पारिश्रमिकबाट रकम जोहो गरेको ९ लाख...