Tuesday, March 2, 2021

संयुक्त राष्ट्रसंघको प्रतिष्ठित अवार्ड यादवलाई

काठमाडौं । सन् २०१७ को संयुक्त राष्ट्रसंघीय महासचिव अवार्ड नागरिक नवल यादवलाई दिईएको छ । राष्ट्रसंघको सचिवालयले उनलाई सो अवार्ड प्रदान गरेको हो । राष्ट्रसंघका उपमहासचिव एमिना जे मोहम्मदले एक कायक्रमका...

नेपाल कुराँश संघको ३ सदस्यीय टोली भारत प्रस्थान

काठमाडौं । नेपाल कुराँश संघका संयोजक धूब्र न्यौपाने सहित ३ सदस्यीय टोली भारत प्रस्थान गरेको छ । कुराँश कन्फिडरेसनको आयोजनामा २३ मार्चमा भारतको पुनामा हुन गईरहेको एसियन अडिनरी कांग्रेशमा सहभागी हुने...

नेपालका वाणिज्य मन्त्रीले भारतीय समकक्षी प्रभूलाई भेटेर यसो भने…

काठमाडौँ । विश्व व्यापार संगठनको अनौपचारिक मन्त्रिस्तरीय बैठकमा भाग लिने सिलसिलामा भारतको नयाँ दिल्लीमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले भारतका वाणिज्य मन्त्री सुरेश प्रभुलाई भेटेर नेपालका कृषिजन्य वस्तुको...

मलेसियामा बस दुर्घटना हुदा ८ नेपाली महिला कामदारको मृत्यु

काठमाडौं । मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटनामा परेको छ । नेपाली बोकेको बस अर्को बससँग ठोक्किदा ८ जनाको मृत्यु भएको खबर छ । ४३ जना घाइते भएका छन् । घाइतेमध्ये...

एनआरएन एसिया उपसंयोजकमा विनोदको उम्मेदवारी घोषणा

सौल, दक्षिण कोरिया । गैरआवासिय नेपाली संघ (एनआरएन) को एसिया उपसंयोजकमा आईसीसी सदस्य विनोद कुवँरले उम्मेद्वारी दिने भएका छन् । १४ देखि १७ अक्टोबरसम्म काठमाण्डौमा हुने आठौँ विश्व सम्मेलनमा कुवँरले कोरियाबाट...

अपांगतायुक्तलाई ह्विल चियर

पोखरा । जापानको टोकियोस्थित स्वयंसेवक समूहको सहयोग र सिविआरएस पोखराको संयोजनमा पोखरा नगर क्षेत्रमा रहेका अपांगयुक्त बालबालिकालाई सोमबार एक एक थान ह्विल चियर वितरण गरिएको छ । पोखरा लेखनाथ...

नेपालमा लगानी गर्न चीनलाई राजदूतको आग्रह

काठमाडौँ । बेइजिङस्थित नेपाली राजदूतावासले शुक्रबार नेपालमा जलविद्युत् आयोजनामा लगानीका अवसर विषयक कार्यशाला आयोजना ग¥यो । चीनका लगानीकर्ता र नेपालका जलविद्युत् उत्पादक कम्पनी तथा चिनियाँ सञ्चारकर्मीका साथै दुवै देशका उच्च सरकारी अधिकारीको...

खाडीमा काम गरेर गाउँलाई एम्बुलेन्स

काठमाडौँ । ओखलढुङ्गाका युवाहरुले खाडीमा काम गरेर गाउँलाई एम्बुलेन्स दिएका छन् । रोजगारीको सिलसिलामा कतारमा रहेका ओखलढुङ्गाका युवाहरुले गाउँमा एम्बुलेन्स सहयोग गरेका हुन् । उनीहरुले आफ्नो पारिश्रमिकबाट रकम जोहो गरेको ९ लाख...

हिमाञ्चलमा २ हजार नेपालीहरु स्थायी भए, मनालीमा बाजा गाजासहित रमाईलो

मनाली । छिमेकी देश भारतको हिमाञ्चल प्रदेशमा बस्दैँ आएका २००० बढी नेपालीहरु त्यहाका स्थायी नागरिक बनेका छन् । विभिन्न संघसंस्थाहरुमा कार्यरत नेपाली मजदुरहरु स्थायी भएपछि उनीहरुमा खुसी छाएको हो । सो...

विदेशमा रहेका नेपालीलाई खुसीको खबर

काठमाडौं । विदेशमा रहेका नेपालीलाई खुसीको खबर आएको छ । प्रवासमा रहेका नेपालीलाई लक्षित गर्दै प्रहरीले ईमेलबाटै प्रहरी रिपोर्ट बनाउन मिल्ने व्यवस्था गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता डिआईजी मनोज नेउपानेका...