Friday, January 22, 2021

प्राज्ञसभाबाट विभिन्न पुरस्कार घोषणा

काठमाडाैं । नेपाल प्रज्ञा–प्रतिष्ठानको ३५औँ प्राज्ञसभाले विभिन्न विज्ञ र स्रष्टालाई पुरस्कृत गर्ने निर्णय गरेको छ। बैठकले रु दुई लाखको ‘नेपाल सामाजिक शास्त्र/संस्कृति/दर्शनशास्त्र पुरस्कार’ प्रा डा वीरेन्द्रप्रसाद मिश्र र ‘नेपाल प्रज्ञा भाषा...

पूर्ण प्रकाश नेपाल यात्री बाल साहित्य सम्मानका लागि एक लाखको कोष स्थापना गर्ने सुवेदीको...

काठमाडौँ: कवि तथा अधिकारकर्मी कृष्ण सुवेदी (भारद्वाज मित्र ) ले आफ्नी आमाको स्मृतिमा पूर्ण प्रकास नेपाल यात्री बाल साहित्य सम्मान स्थापनाका लागि एक लाखको कोष स्थापना गर्ने घोषणा गरेका छन । नेपाली...

माइती जाने रहर

कविता डा.मञ्जु मिश्र मलाई श्रीमान् र परिवारसहित माइती जाने रहर छ त्यहाँ गएर केक काटी सबैजना खाने रहर छ । छोरी ज्वाँइ खोई त ? भनी आमाले सोधेको सुन्ने रहर छ । हरेक चाडबाडमा...

प्रचण्डको ‘नयाँ युगको पदचाप’ संग्रह सार्वजनिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सरकार प्रमुखका रुपमा व्यक्त विचारहरुको संग्रह ‘नयाँ युगको पदचाप’ हालै सार्वजनिक भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो निर्वाचित प्रधानमन्त्री तथा...

विसुकुमार के.सी. काे “राजीनामा” कविता सङ्ग्रह बजारमा

कवि तथा गीतकार विसु कुमार के.सी. काे "राजीनामा" कविता सङ्ग्रह प्रकाशित भएकाे छ । असाेज १९ गते अनाैपचारिकरूपमा सार्वजनिक भएकाे राजीनामा कविता संग्रहमा के.सी. का ५० वटा कविता संग्रहित छन् ।...

दिवङ्गत राष्ट्रकवि घिमिरे ले आफू बितेपछि प्रकाशन गर्नु भनिएको कृति प्रकाशित भयो

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफू बितेपछि मात्रै सार्वजनिक गर्न भनी ‘त्यसरी होओस् मरण…’ बोलको श्रव्य सामग्री रेकर्ड गराएको राससले जनाएको छ। मंगलवार साँझ १०१ वर्षका उमेरमा दिवङ्गत राष्ट्रकवि घिमिरेले उक्त...

युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती

काठमाडाैं। राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण देशभर बढिरहेकाले औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन। विसं...

पत्रकार गजेन्द्र बुढाथोकीको पुस्तक ‘अर्थतन्त्रमा कोरोना कहर’ सार्वजनिक

आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीको पुस्तक ‘अर्थतन्त्रमा कोरोना कहर’ (इ-बुक संस्करण)मा सार्वजनिक भएको छ । बुढाथोकीको यो तेस्रो पुस्तक हो । यसअघि उनको ‘आर्थिक उदारीकरणको २० वर्ष’ र ‘समाकालीन नेपाली अर्थतन्त्र’ विषयक...

शिवपुरी सन्देशकाे “बुढानिलकण्ठ नगरपालिका क्षेत्रका स्रष्टा विशेषाङ्क” विमाेचित

साहित्यकार वियाेगी बुढाथाेकीकाे सम्पादन तथा प्रकाशनमा विगत २५ वर्षदेखि प्रकाशित भैरहेकाे शिवपुरी सन्देश साहित्यिक त्रैमाशिक पत्रिकाकाे ८८ औँ अंक विमाेचन भएकाे छ । बुढानिलकण्ठ नगरपालिकामा बसाेबास गर्ने स्रष्टा साहित्यकारकाे परिचय एवम्...

सम्झना र बिर्सनामा भानुभक्त आचार्य

विनाेद कँडेल आज २०७ औँ भानुजयन्ती । नेपाली साहित्यफाँटका उज्जवल नक्षत्र आदिकवि तथा राष्ट्रिय विभूती भानुभक्त आचार्यको जन्मदिन । विक्रम सम्वत १८७१ साल असार २९ गते आजकै दिन तनहुँ जिल्लाको चुँदीरम्घा...