Friday, May 29, 2020
इमेल: [email protected]

‘आँगन’ विसुकुमार केसीकाे कविता

विसुकुमार केसी आफ्ना कलममार्फत प्रकृतिप्रेम, देशप्रेम तथा मायाप्रेमकाे भावना पाेख्दै आएका छन् । मूलतः कवितामा दखल राखे पनि केसी गीतकारका रूपमा पनि परचित छन् । उनले कविता ...

गीत

(विनाेद चालिसे शिक्षक एवम् क्षेत्रीयस्तरका राजनीति सेवक हुन् । अाफ्ना मनका भावनाहरूलाइ उनी कविता गीतका रूपमा पाेख्ने गर्छन् । कविता तथा गीतमा अाफ्ना भावना साँट्ने  चालिसेले  ठेट नेपाली शैलीकाे एक गीत काठमाडाैँ...

लालसलाम कमरेड

-सन्तोष लुइटेल २०४६ सालमा बहुदलीय प्रजातन्त्रको पुनस्थापनापश्चातको पचासको दशक अन्तिमतिर चलिरहेको छ ।राजनीतिक अस्थिरता, पार्टीहरुभित्र फुट जुटको राजनीतिले गर्दा जनतामा व्याबश्था प्रति नै नकारात्मक सोच बढेर...

मेराे सहर

कविता मेराे सहर  -विनाेद चालिसे   हाेचाे तनकाे, उँचाे मनकाे टाकुराबाट  नियाल्दा मेराे सहर, परपरसम्म तुवाँलाेले ढाकिएकाे देख्छु । सुनाैलाका धानका बाला झुल्ने बेसीहरू पहेँला ताेरी फुल्ने टारीहरू सल्ला,धुपी, उत्तिस सुसाउने वनपाखा अब, अरब र मलेसियामा बगाएकाे पसिनासँग घरघडेरी भएर समेटेिएकाे देख्छु ।   मेराे  सहर, धुलाे...
video

कागेश्वोरीमा कविता

आउदो ७ गते हुन गइरहेको कागेश्वारी पर्यटन महोत्सवको प्रवर्धन र प्रचारका लागि आज कागेश्वारी मनोहरा नगरपालिका वडा नं १ मा "कागेश्वरीमा कविता" कार्यक्रम आयोजना गरिएको छ। कागेश्वारी मनोहरा नगरपालि कागेश्वोरी लोकतान्त्रिक सहिद...

‘फाइदै फाइदा’ विमोचन

काठमाडौँ । नेपाली सेनाका रथी बलदेवराज महत (अवकाश प्राप्त) को हास्यव्यङ्ग्य सङ्ग्रह ‘फाइदै फाइदा’ को आज यहाँ विमोचन गरियो । सत्याल पब्लिकेसन एण्ड डिष्ट्रिब्युटर्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तकमा रहेका १३ हास्यव्यङ्ग्य...

भव्य बन्याे टाेखा-बुढानिलकण्ठ कवि सम्मेलन २०७५

टाेखा तथा बुढानिलकण्ठ नगरपालिकाकाे स्थापना दिवशकाे अवसर पारेर कवि स्रस्टाहरूकाे सम्मेलन कार्यक्रम भव्यरूपमा सम्पन्न भएकाे छ । कवि सम्मेलन २०७५ शीर्षकमा भएकाे कार्यक्रममा ६५ जना कविहरूले अाफ्ना रचना तथा भावना प्रस्तुत...

गीत – विदेश जाउ नभन न मलाइ !

(परिचयः-  विनाेद चालिसे पेशाले शिक्षक हुन् ।  उनी राजनीतिमा पनि सक्रिय छन् । अाफ्ना मनका भावनाहरूलाइ उनी कविता  तथा गीतका रूपमा पाेख्ने गर्छन् । कविता तथा गीतमा अाफ्ना भावना साँट्ने  चालिसेले  ठेट नेपाली शैलीकाे...

साहित्यकार तथा रेडियाेकर्मी दाहाल यज्ञनिधि रहेनन्

साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको आज साँझ निधन भएको छ । लतिलपुरको सुमेरु अस्पतालमा उपचारका क्रममा ६५ वर्षीय यज्ञनिधिको निधन भएको उहाँका भाइ पुष्पनिधि दाहालले जानकारी दिए । मस्तिष्कघात भएपछि यज्ञनिधि उपचारार्थ अस्पताल...

प्रधानमन्त्री ओलीले चिनबारे यस्तो भने !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताएका छन् । नेपाल र चीनको छिमेकी नीति मित्रतापूर्ण रहेको उनले बताएका हुन् । नेपाल–चीन सम्बन्धबारे लेखिएको पुस्तकको सोमबार राजधानीमा...

भर्खरै