Tuesday, March 2, 2021

‘मझेरीबाट हेर्दा कर्णाली’

काठमाडौँ  । आर्थिक, सामाजिक एवं विकासका दृष्टिले पछि परेको कर्णाली अञ्चललाई समेटेर तयार पारिएको ‘मझेरीबाट हेर्दा कर्णाली’ नामक कृति सार्वजनिक भएको छ । लेखक खडानन्द चौलागाईंले कर्णाली क्षेत्रका विविध पक्ष खोज गरी...

मानार्थ दर्जा दिएकामा खुसी छु: राष्ट्रकवि घिमिरे

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाल सरकारले आफूलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दर्जा दिएकामा खुसी व्यक्त गरेका छन् । मन्त्रिपरिषदको शुक्रबारको बैठकले राष्ट्रकवि घिमिरेलाई उक्त दर्जा दिने निर्णय गरेको थियो । लैनचौरस्थित...

कविता – र पाे दशैँ अाएकाे मज्जा हुन्थ्याे

कविता - विसुकुमार के.सी. चङ्गासंगै मन उडथ्यो, बादलको घोडा चडेर दाैडिन्थ्यो, र पो, दशैँ आएको मज्जा हुन्थ्यो । मच्चेर पिङमा पुगिन्थ्यो नजिकै जुनको र पो, दशैँ आएको मज्जा हुन्थ्यो । भुटेर धान, ताल मिलाएर उडकलमा, कुटेको चिउराको बासना नै...

भगवान बुद्ध वचन ‘प्रज्ञापारमिता सुत्र’ अब नेपालीमा

भगवान् बुद्धको अत्यन्त महत्वपूर्ण वचन ‘प्रज्ञापारमिता सुत्र’ लाई पहिलोपटक नेपालीमा अनुवाद गरिने भएको छ । बुद्धवचन अनुवाद समिति नेपालले सर्वसाधारण नेपाली बौद्ध धर्मावलम्बीको अध्ययन सहजताका लागि भोट भाषामा लिपिबद्ध गरिएको ‘प्रज्ञापारमिता...

चर्चित कथाकार ब्राजाकीको अवस्था गम्भीर, आईसियुमा उपचार हुदैँ

काठमाडौँ । मस्तिष्क शिरोघात (स्ट्रोक) पीडित वरिष्ठ कथाकार मनु ब्राजाकीलाई पाटन अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा भर्ना गरिएको छ । दुई पटक मस्तिष्क शिरोघात (स्ट्रोक) शल्यक्रिया गराइसकेका ब्राजाकीलाई हाल निमोनियाले...