Tuesday, March 2, 2021

साहित्यकार तथा रेडियाेकर्मी दाहाल यज्ञनिधि रहेनन्

साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको आज साँझ निधन भएको छ । लतिलपुरको सुमेरु अस्पतालमा उपचारका क्रममा ६५ वर्षीय यज्ञनिधिको निधन भएको उहाँका भाइ पुष्पनिधि दाहालले जानकारी दिए । मस्तिष्कघात भएपछि यज्ञनिधि उपचारार्थ अस्पताल...

महाकवि देवकाेटाकाे सम्झना

– सुशील दर्नालकाे रिपाेर्ट  “म रंगीचंगी छु वसन्त छोरो  म जन्मिएँ कोकिलले कराई ।  झुसिल्किराको सपना सिङ्गारी  दिए पखेटा प्रभुले मलाई”  विसं २०१७ मा प्रकाशित महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘बाल–कविता, सग्रह भाग २’ मा समावेश ‘पुतली’ शीर्षकको...

शिवपुरी सन्देशकाे “बुढानिलकण्ठ नगरपालिका क्षेत्रका स्रष्टा विशेषाङ्क” विमाेचित

साहित्यकार वियाेगी बुढाथाेकीकाे सम्पादन तथा प्रकाशनमा विगत २५ वर्षदेखि प्रकाशित भैरहेकाे शिवपुरी सन्देश साहित्यिक त्रैमाशिक पत्रिकाकाे ८८ औँ अंक विमाेचन भएकाे छ । बुढानिलकण्ठ नगरपालिकामा बसाेबास गर्ने स्रष्टा साहित्यकारकाे परिचय एवम्...

मेरी स्वास्नी र त्यो मान्छे(कथा)

मेरी स्वास्नी र त्यो मान्छे - सञ्जय बिष्ट आएकै बाटो गएर सधैँ त होइन तर प्राय: जसो देवेन्द्र घर पस्थ्यो। प्राय: जसो यसकारण कि एउटै बाटो हिँड़िरहँदा दिक्क मानेको मनले कुनै-कुनै दिन उसलाई...

संस्कृतिविद् ग्वंगलाई कसास यात्री स्मृति पुरस्कार

कपन साहित्य समाजले कसास यात्री स्मृति पुरस्कार संस्कतिविद् तेजेश्वर वाबु ग्वंगलाई दिने निर्णय गरेको छ। पूर्णप्रकाश नेपाल "यात्री"को नाममा स्थापना गरेको पुरस्कार भक्तपुरका निबन्धकार, संस्कृतिविद ग्वंगलाई दिने निर्णय गरेको समाजका अध्यक्ष...

सम्झना र बिर्सनामा भानुभक्त आचार्य

विनाेद कँडेल आज २०७ औँ भानुजयन्ती । नेपाली साहित्यफाँटका उज्जवल नक्षत्र आदिकवि तथा राष्ट्रिय विभूती भानुभक्त आचार्यको जन्मदिन । विक्रम सम्वत १८७१ साल असार २९ गते आजकै दिन तनहुँ जिल्लाको चुँदीरम्घा...

अक्षरमार्गको सम्मान खनाल र भटराईलाई

पनौती - अक्षरमार्गले हालै काभ्रेमा आयोजित एक समारोह वीच वरिष्ठ साहित्यकार केदारनाथ खनाल र साहित्यिक पत्रकार जयदेव भटराईलाई सम्मान समर्पण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तथा वरिष्ठ साहित्यकार डा गोविन्दराज...

साहित्यिक अक्षयकोष स्थापना

काठमाडौँ ।  म्याग्दी साहित्य सञ्चारले रु एक लाखको साहित्यिक अक्षयकोष स्थापना गरेको छ । सञ्चारका अध्यक्ष लोकनाथ घायलश्रीले अक्षयकोषको ब्याजबाट वार्षिक रुपमा धौलागिरिका अग्रज साहित्यकारलाई पुरस्कृत गरिने तथा साहित्यिक पत्रिका प्रकाशन र साहित्यिक...

माइती जाने रहर

कविता डा.मञ्जु मिश्र मलाई श्रीमान् र परिवारसहित माइती जाने रहर छ त्यहाँ गएर केक काटी सबैजना खाने रहर छ । छोरी ज्वाँइ खोई त ? भनी आमाले सोधेको सुन्ने रहर छ । हरेक चाडबाडमा...

लालसलाम कमरेड

-सन्तोष लुइटेल २०४६ सालमा बहुदलीय प्रजातन्त्रको पुनस्थापनापश्चातको पचासको दशक अन्तिमतिर चलिरहेको छ ।राजनीतिक अस्थिरता, पार्टीहरुभित्र फुट जुटको राजनीतिले गर्दा जनतामा व्याबश्था प्रति नै नकारात्मक सोच बढेर...