Wednesday, January 20, 2021

शशिविक्रम थापाकाे सङ्गीतमा प्रितम आचार्यकाे नयाँ गीत “म पागल सरी” सार्वजनिक

सानै उमेरमा आफ्नाे स्वरबाट  देशविदेशमा ख्याति कमाएका गायक प्रितम आचार्यले शशिविक्रम थापाकाे सङ्गीतमा गाएकाे नयाँ गीत सार्वजनिक भएकाे छ । वरिष्ठ कलाकार प्रभावकरदेव शर्माकाे शब्दमा नयाँ प्रयाेगसहितकाे गीतकाे बाेल रहेकाे छ...

डिशहोमले सिनेमाघर ५५५ सञ्चालनमा ल्याउने, भाद्र १९ गतेदेखि ‘चच हुई’ सुरु हुने

काठमाडौं । यसअघि सिनेमाघर च्यानल नं. १०८ र ८८८ सञ्चालन गर्दै आएको टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोमले अकौ सिनेमाघर च्यानल नं. ५५५ सञ्चालनमा ल्याउने अन्तिम तयारी गरेको छ । विश्वको...

बुबा खुवाउने औँशीकाे दिन फेशबुकमा “बुबा” नामकाे सर्ट मुभी सार्वजनिक

काेराेना तथा लकडाउनकाे समस्याबीच  "बुबा" नामकाे सर्ट मुभी सार्वजनिक भएकाे छ । बुबा खुवाउने औँशीकाे दिन पारेर सार्वजनिक भएकाे सर्ट मुभीलाइ नेपाल स्टुडियाेकाे अफिसियल फेशबुक पेजबाट  सार्वजनिक गरेकाे हाे । नेपाल...

गायक शशिविक्रम थापाकाे “नालापानी दुख्याे साथी” गीत सार्वजनिक

गायक तथा संगीतकार शशिविक्रम थापाकाे "नालापानी दुख्याे साथी" भन्ने राष्ट्रिय गीत सार्वजनिक भएकाे छ । बहुप्रतिभाशाली थापाकाे नयाँ गीतलाइ  गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लि.को प्रस्तुत गरेकाे हाे । जानकी वज्रचार्य को शव्द...

नारायणगोपाल नभएकाे भए

प्रकाश सायमी नेपालका पहिलो रक सिङ्गर माइक खड्काले प्रसङ्गवश संगीतकार दीपक जंगमलाई सोधेछन्, “तुलनामा हाम्रो नारायणगोपालको स्वरको टेक्स्चर गुलाम अलीको भन्दा राम्रो भन्न मिल्छ ?” पकिस्तानी गजल गायक गुलाम अली सित...
video

विख्यात लाेकगायक तथा प्रशिद्ध सङ्गीतकार राम थापाकाे सम्झना गराैँ एकपटक

राम थापा प्रशिद्ध लोकगायक  तथा  संगीतकार थिए । लोकगीत, लोकसंगीतका साधक थापाको नाम नसुन्ने नेपाली सायदै होलान् तर पछिल्ला पुस्ताले भने राम थापालाइ नजिकबाट चिन्ने अवसर सायाद पाएका छैनन् । ।...
video

गायक गङ्गा वरदानलाइ भुल्नु भाे ? लकडाउनमा सुन्ने कि त ।

कहिले गाउँका गोरेटाहरूमा अनि कहिले शहरका सडकहरूमा एउटा फरक हुलियाको ज्यान लमक–लमक लम्किरहेको भेटिन्छ । ख्याउटे शरीर, लट्टा परेको लामो कपाल र अग्लो कद देख्ने बित्तिकै परैबाट चिनिन्छन्, गायक गङ्गा वरदान...

वेडिङ फाेटाेग्राफीमा २५ वर्ष

केशव पाठक बसन्त गाैतमले व्यवसायिकरूपमै फाेटाे खिच्नका लागि क्यामरा चलाएकाे २५ वर्ष पुग्याे । एउटै कामका लागि दिइने याे अबधि निकै नै परिश्रमी र धैर्यवान मानिन्छ । नेपालजस्ताे हरेक ५ वर्षमा...

शशि विक्रम थापाकाे “आउन कान्छी” गीतले नेपाली सङ्गीत बजारलाइ तताएकाे छ

एक दशकदेखि नेपाली कला सङ्गीत क्षेत्रमा सक्रिय गायक शशि विक्रम थापाको आवाजमा `आउन कान्छी´ बोलको गीत सार्वजनिक भएको छ । सङ्गीतकार सालिकराम घिमिरेको सङ्गीत रहेको गीतलाइ युट्युवमार्फत सार्वजनिक गरिएकाे हो ।...

डिशहोम सिनेमाघरमा “कबड्डी कबड्डी कबड्डी”

काठमाडौं। यस वर्षको सुपरहिट चलचित्र “कबड्डी कबड्डी कबड्डी” टेलिभिजनमा पहिलो पटक डिशहोमको सिनेमाघर च्यानलनम्बर १०८ मा पौष ११ गते , शुक्रबारदेखि प्रर्दशन हुने भएको छ। सन् २०१३ मा निर्माण भएको हिट...