गृहमन्त्री थापाकाे चेतावनीः मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको चिडियाखानामा बन्द गरिनेछ
काठमाडौं । गृहमन्त्री एवं नेकपाका नेता रामबहादुर थापा बादलले सरकारविरुद्ध षडयन्त्र गर्नेलाई ‘जावलाखेलको जु (चिडियाखाना)मा बन्द गर्ने’ चेतावनी दिएका छन् ।
‘प्रतिगामी अवसरवादीहरुले नेतृत्वलाई विस्थापित गर्न सबै प्रकारका षडयन्त्र र भ्रमको सहारा...
आमसभामा सहभागीहुन नेता निरौलाको अपिल, १३ ठाउँबाट जुलुस
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज राजधानीमा बृहत शक्ति प्रदर्शनसहित आमसभाको आयोजना गरेको छ। आज दिउँसो १२ बजेदेखि दरबारमार्गस्थित नारायणहिटी संग्रहालयको गेटअगाडि हुन लागेको आमसभाका लागि...
आम हड्ताललाई चुनौती दिँदै ‘आइ लभ यू ओली बा’ भन्दै युवा विद्यार्थीको...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षको आमहड्तालकै समयमा केपी ओली पक्षीय नेकपाका युवा विद्यार्थीले आम हड्तालको विरोध र भोलिको जनप्रदर्शनको प्रचारप्रसार गर्दै काठमाडौंमा मार्चपास गरेका छन् ।
भोलि (शुक्रबार)...
नेतृ रामकुमारी झाँक्रीको प्रतिक्रिया: पुष्टि गर्न नै के पो बाँकी रह्यो र अब?...
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)की युवा नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर संविधानलाई कागजको खोस्टो बनाएको आरोप लगाएकी छन्। बुधवार बिहान ट्वीटमार्फत झाँक्रीले दुनियाँ यही...
जनतासँग क्षमा माग्दै, दाहाल नेपालसमुहद्वारा भोलि (बिहीबार) देशव्यापी आमहड्ताल घोषणा
काठमाडौं, २१ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भोलि भोलि (बिहीबार) देशव्यापी आमहड्तालको कार्यक्रम घोषणा गरेको छ ।
आज (बुधबार) प्रतिनिघि सभा विघटनविरुद्ध संघर्ष समितिले...
नेतृ रामकुमारी झाँक्रीलाई जेल हाल्न गृहमन्त्रीलाइ दबाव
काठमाडौँ। नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रक्राउ गरी जेल हाल्न गृहमन्त्रीलाइ दबाव दिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली पक्षको अखिल नेपाल महिला संघ(अनेमसंघ)ले वुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै...
संविधान मिचेर गरिएको नियुक्ति र सपथ असंवैधानिकः प्रकाशमान सिंह
काठमाडौं । नेपाली काँगेसका नेता प्रकाशमान सिंहले संवैधानिक परिषदहरुमा गरिएको नियुक्ति असंवैधानिक भएको बताएका छन । संवैधानिक परिषदको अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीसहितको कोरम नपुगेको बैठकले गरेको सिफारिस नै असंवैधानिक...
माघ १४ गते वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्ने
काठमाडौं - पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा राजनीतिक रूपमा विभाजित बनेको छ। नेकपाको दाहाल-नेपाल पक्ष एकातर्फ र प्रधानमन्त्री केपी शर्मा ओली अर्कातर्फ छन्।
नेकपाका नेता कार्यकर्ता...
प्रचण्ड–नेपाल समूह दुष्मनको जालमा परे : गृहमन्त्री रामबहादुर थापा “बादल”
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्ड–नेपाल समूह दुष्मनको जालमा परेको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह काठमाडौँ निर्वाचन क्षेत्रनम्बर तिनले शनिवार आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन...
चिनियाँ चासोलाई अन्यथा मान्नुपर्ने कारण छैन : डा. भट्टराई
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपालमा चिनियाँ चासोलाई अन्यथा मान्नुपर्ने कुनै कारण नभएको बताएका छन्। बुधबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा डा. भट्टराईले यस्तो...
ताजा खबर :
All
गण्डकी प्रदेश सरकार धरापमा, काँग्रेस-माओवादी सरकार बन्ने सम्भावना बढ्याे
राष्ट्रिय जनमोर्चाले अन्ततः गण्डकी प्रदेश सरकारको समर्थन फिर्ता लिएको छ। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए।
उनले देशसञ्चारसँग भने,...