Friday, June 5, 2020
इमेल: [email protected]

कसरी जन्मियाे हाेला जातिप्रथा ?

केशव पाठक पूर्वीय सामाजिक जीवनमा जाति व्यवस्थाकाे महत्वपूर्ण स्थान छ । व्यक्तिकाे व्यक्तित्वलाइ प्रभावित पार्ने तत्व नै जाति रहने गरेकाे छ । अझ यसाे भनाैँ, व्यक्तिकाे जीवनमा जातिप्रथाकाे पूर्ण नियन्त्रण हुन्छ...

सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने- वार्ता गर्न भारतले कोरोना कारण बनायो, अहिले लड्नु हुँदैन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग वार्ता गरेर भारतले मिचेको नेपालको भूमिसहितको नक्सा सार्वजनिक गर्ने बताएका छन् । आज (बुधबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलिय बैठकमा प्रधानमन्त्री ओलीले पूर्खाले लडेर ल्याएको भूमि...

भीआइपीका सुरक्षा गार्डमा कोरोना संक्रमण कसरी ?

काठमडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व गृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका एक सशस्त्र प्रहरी जवामा कोरोना संक्रमणको पुष्टि भएको छ । सशस्त्र प्रहरी बल नीलबाराही गण दुवाकोटमा कार्यरत...

संखुवासभा काठमाडौ सेवा समाजले राहत वितरण गर्दै

काठमाडौ खबर / काठमाडौमा सक्रिय रहेको संखुवासभा काठमाडौ सेवा समाजले काठमाडौ उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्ने आर्थिक रूपमा विपन्न एबम श्रमिक वर्गका विभिन्न व्याक्तीहरुलाई राहत वितरण गर्दै छ। खास गरेर संखुवासभा...

गगन थापाले सोधे : कालापानी-लिपुलेकमा रक्षामन्त्रीको निरीक्षण तीर्थयात्रा थियो?

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको कालापानी-लिपुलेक अवलोकनमा प्रश्न उठाएका छन्। भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकको केही भुभागलाई आफ्नो नक्सामा पारेपछि...

नेपाली भूमिबाट चीनको मानसरोबार जाने बाटो निर्माण गरी उद्घाटन गर्नुं अत्यन्त दुः खद् र...

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का विदेश विभाग प्रमुख माधव नेपालले भारतले नेपाली भूमिबाट चीनको मानसरोबार जाने बाटो निर्माण गरी उद्घाटन गर्नुं अत्यन्त दुः खद् र आपत्तिजनक भएको बताएका छन्...

अत्यन्त महत्वपूर्ण दिनः बुद्ध पुर्णिमा

आज २५६४ औँ बुद्ध पूर्णिमा । महामानव गौतम बुद्धप्रति आस्था प्रकट गरिने उत्कृष्ट दिन । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई  त्रिसंयोग...

तत्काल नयाँ भर्ना वा कुनै पनि शुल्क नलिन शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को निर्णय नभएसम्म नयाँ शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयको भर्ना र कक्षागत पठनपाठन नगर्न र नगराउन आग्रह गरेको छ। कोरोना भाइरस रोकथाम र नियन्त्रणका...

लकडाउनमा थप कडाइ

आइतवार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन र सिमा नाकामा थप कडाइ गर्न गृहमन्त्री रामबहादुर थापालाई निर्देशन दिए लगत्तै आज साेमवारबाट उपत्यकामा लकडाउन कडा गरिएकाे छ ।  सर्वसाधरणले सोमवार...

लकडाउनमा पनि गुम्बाका शैक्षिकलगायतका गतिबिधि निर्बाधजस्तै सुचारू

काठमाडाैँ उपत्याकाभित्र सयाैँकाे संख्यामा गुम्बाहरू रहेका छन् । बाैद्ध धर्म्मावलम्वीकाेहरूकाे पवित्र स्थान गुम्बामा लकडाउनमा पनि पर्याप्त गतिबिधि भैरहेका छन् । गुम्बामा पढ्ने पढाउने काम पनि भैरहेकाे छ । हरेक स्कूलदेखि मन्दिरसम्म...

भर्खरै