Wednesday, May 12, 2021

हाम्रो नेपालमाः हरेक पाँचमध्ये एक जनामा मानसिक समस्या

काठमाडौँ । नेपालमा हरेक पाँच जनामध्ये एक जनामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको राससले लेखेको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, प्राथमिक तथा पुनर्जागरण महाशाखाद्वारा पहिलो पटक आयोजित “अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन—...

प्रदेशले गर्न सक्ने भयो यस्ता काम !

काठमाडौँ । करदाताप्रति सम्मानपूर्वक व्यवहार गर्दै कर निर्धारण तथा असुली गर्ने पाउने अधिकार प्रदेश सरकारलाई दिइएको राससले लेखेको छ । घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन, विज्ञापन र कृषि आयमा कर लगाउनसक्ने अधिकार...

देउवा दम्पतीले छोरा जयवीरलाई राजनीतिमा उतार्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एवम् नेतृ डा. आरजु राणा देउवा दम्पत्तिले अब छोरा जयवीर देउवालाई राजनीतिमा सक्रिय हुन आग्रह गरेका छन् । बालुवाटारबाट निजी निवास बुढानिलकण्ठ पुगेको केही बेरपछि...

को हुन् केपी शर्मा ओली ? नजिकबाट चिन्नुस्

काठमाडौं । झापा विद्रोह हुँदै वामपन्थी राजनीतिमा तीन दशकदेखि सक्रिय नेकपा (एमाले) का अध्यक्ष एवम् दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित खड्गप्रसाद शर्मा ओलीको जन्म ००८ फागुन ११ गते तेह्रथुमको इवामा भएको हो ।...

ओलीलाई प्रधानमन्त्रीमा समर्थन गरेको माओवादीले बनायो यस्तो रणनीति !

काठमाडौं । वाम गठबन्धनका तर्फबाट नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली ले अपरान्ह ४ बजे राष्ट्रपतिबाट सपथ लिँदै छन् । आजै उनले माओवादी र एमालेबाट एक एक जना गरी भएपनि सानो मन्त्रिपरिषद्...
video

प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई, भारत भ्रमणको निम्तो

रमेश गिरी भक्तपुर, ४ फागुन  ः नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिनुभएको छ । मोदीले बिहीबार राति १०ः३० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको...

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, सपथग्रहण आजै

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । यसैबीच, नवनियुक्त प्रधानमन्त्री...

७ नं. प्रदेशको मुख्यमन्त्रीमा त्रिलोचन भट्ट

धनगढी । माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्ट प्रदेश नंं. ७ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सांसद भट्टलाई...

एमाले र माओवादी केन्द्रबीचको एकता कहाँ पुग्यो ? मन्त्री लालबाबु पण्डित यसो भन्छन् !

काठमाडौँ । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नेकपा एमाले र नेकपा ९माओवादी केन्द्र० बीचको एकता अन्तिम चरणमा पुगेको बताउनुभएको राससले लेखेको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा मन्त्री पण्डितले एमाले र...

प्रधानमन्त्री देउवाद्धारा राजिनामा

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट र देशवासीको नाममा सम्बोधन गर्दै राजीनामा दिएका छन् । । प्रधानमन्त्री निवास बालृुवाटारमा प्रधानमन्त्री देउवाले सम्बोधन पश्चात राजिनामा दिने घोषण गरेका हुन् । प्रधानमन्त्री निवास...