Saturday, August 15, 2020
इमेल: [email protected]

राजनीतिमा नयाँ पुस्ता खै ? पुरानालाइ आराम कहिले ?

केशव पाठक पछिल्ला दिनमा राजनीतिले सबैलाइ चित्त दुखाएकाे छ । दुइतिहाइ सरहकाे सत्तामा देखिएकाे लुछाचुँडीकाे खेलले विशेष गरेर युवापुस्तालाइ मर्माहत बनाएकाे छ । ०४६ सालदेखि ०७७ सालसम्म आउँदा एकखाले पात्र तथा...

जनमतको सम्मान नै अहिलेको विकल्प

सुजिता शाक्य   यतिबेला पार्टीभित्रको शक्ति संघर्षका कारण नेकपाको एकतालाई सबल र सुदृढ बनाई देशलाई समुन्नत र सुशासन उन्मुख बनाई सार्वभौमसम्पन्न स्वाधीन राष्ट्रको रूपमा हेर्न चाहने र विश्व मानचित्रमा प्रत्येक नेपालीलाई...

आमाको सेतो पहिरन र बालमनोविज्ञान

उषाकिरण भण्डारी  म स्कुलको होस्टेलमा बस्थेँ । लामो छुट्टी सकिएर स्कुल जाने दिन आयो । आमा मलाई पु¥याउन जान तयार हुनुभयो तर कपडा लगाउनुभयो, त्यही सेतो सारी र सेतो चोलो ।...

दीपक निराैलाः एक उत्तराधिकारी, एक युवराज !

आकाश शर्मा दीपक निराैलालाइ यसरी लेखमै अटाउने बेला भएकाे छ वा छैन थाहा छैन ।  हालका दिनमा निराैलाकाे राजनीतिक उचाइ जुन चुलीमा देखिन्छ त्यसआधारमा भने उनका बारेमा लेख्न ढिलाे भैसकेकाे झैँ...

हामि किन लखेटिने चिफसाव ??

नेपाली सेनाका वर्तमान चिफसावले सेनाजस्तो गरिमामय संस्थाको नेतृत्व सम्हालेपछि धेरै आर्थिक अनुशासन र जवानमुखी सुधारका कार्य गरेको सुनियो र देशका लागि आवश्यक पर्दा ज्यान आहुती दिन अग्रमोर्चामा खटिने तत्पर सिपाहीको रगत–पसिना...

कपनको समस्याः राष्ट्रपतिलाई पनि थाहा छ, तर समाधान ?

आशिष गुरागाईं पूर्व कपन गाविसका ३ वटा वडा हाल बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १०, ११ र १२ नम्बर वडामा परिणत हुनुभन्दा अलि अगाडि नै कपनकाे मेरूदण्ड भएर  बग्ने यज्ञमती खोलाको नामोनिसान...

जनतामा राजा र राजतन्त्रप्रति बढ्दाे माेह

केशव पाठक कोरोना भाइरसले मानिसलाइ जीवनबाेध गर्ने मात्र हैन आफ्ना भन्नेहरूलाइ पढ्ने अवसर पनि प्रदान गरेकाे छ । विशेषगरेर हरेक नेपालीले गर्दै आएकाे राजनीति र ती राजनीतिका जनकहरूका बारे राम्ररी बुझ्ने...

वातावरण संरक्षणप्रति सरकारमात्र नभै नागरीक पनि पूर्ण अचेत छ

केशव पाठक वातावरण तथा पर्यावरणका बारेमा यतिखेर सिङ्गाे विश्व चिन्तित बनेका छ । मानिस आफैले बेढङ्गले गरेकाे अनियन्त्रित विकासले पृथ्वीकाे वातावरण गम्भीर अबस्थामा पुगेकाे छ । वातावरणबारे हरेक दशक, वर्ष तथा...

जन्मदा र मर्दा मात्र नभै बाँचिरहँदा पनि एक्लाे हुनपर्ने सन्देश

केशव पाठक काेराेनाकाे महामारीमा नेपाल अछुताे नभए पनि विश्वका कतिपय देशकाे तुलनामा कम प्रभावित देशमध्ये पर्दछ । यद्यपि काेराेनाकाे सम्भावित महामारीलाइ मध्यनजर राखेर सरकारले गरेकाे लकडाउन दुइ महिना लामाे भैसकेकाे छ...

जनतालाइ माया गर्न तथा जनताकाे माया पाउन नसकेकाे १२ वर्षे गणतन्त्र

केशव पाठक/ बिजेन्द्र पुडासैनी नेपाल संघीय गणतान्त्रिक मुलुक बनेकाे १२ बर्ष पुरा भएको छ ।  इतिहासका अनेकाैँ प्रशङ्गसँगकाे साक्षी बन्दै प्राप्त भएको गणतन्त्र अझै कहिँ कतै संस्थागत बनेन कि भन्ने काेण...

भर्खरै