Thursday, May 28, 2020
इमेल: [email protected]
विचार/दृष्टिकाेण

विचार/दृष्टिकाेण

मस्त मेयर !!!

दृष्टिकाेण/ केशव पाठक "शाेक न सुर्ता भाेक न भकारी" भन्ने एउटा उखान नेपाली समाजमा व्याप्त छ । याे उखानले खास गरी केही राम्रो वा नराम्राे गर्नु नै नभएकाे मान्छेकाे चरित्रलाइ बुझाउँछ ।...

गगन थापामा नैतिकताकाे सबाल !

विचार विमर्श/अाशिष गुरागाइँ केहि दिन अगाडी कानुन तथा न्याय मन्त्री रहेका शेरबहादुर तमाङ्ले चिकित्साशास्त्र अध्ययन गर्न जाने विद्यार्थीहरुको विषयमा दिएको अभिव्यक्तिका कारण वर्तमान सकारकामा केहि आशा गर्न सकिने मन्त्री भनेर चिनिँदा चिनिँदै ...

साफ च्याम्पिनसिपको उपाधी यसकारण नेपालको पोल्टामा !

भोली भाद्र १९ मंगलबार बाट बंगलादेशको ढाकामा सञ्चालन हुन लागेको साफ च्याम्पिनसिप फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली टोली बंगलादेश गएसंगै विभिन्न अडकलबाजीहरु सुरुवात भएको छ । यस पटक नेपालको नतिजा कस्तो...

वैदेशिक रोजगार, रेमिट्यान्स र दुइतिहाइकाे सरकार

विचार विमर्श/बद्री दामाेदर भट्टराई एक देशबाट अर्को देशमा गई कार्य गर्नुलाइ वैदेशिक रोजगार भन्ने गरिन्छ । यसमा कसरी गयो ? वा कुन कामका लागि गयो अथवा कुन स्तरको आय आर्जनका लागि गयो...

डाक्टर केसीज्यू अब अनशन बस्न जरुरी छैन

यतिबेला फेरी एकपटक राष्ट्रिय चिकित्सा शिक्षा विधेयक वा हाम्रो देशको स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन र विकाससम्वन्धी बहस शिखरमा रहेको छ । यस्तो महत्वपूर्ण बहस चलिरहेको सन्दर्भमा प्रतिपक्षले भने कति निम्नकोटीको...

भयानक विमान दुर्घटनाबाट भाग्यले बाचेका दयारामको अनुभवको नालीबेली

आशिष गुरागाई काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नंं. १० का वडाअध्यक्ष नवराज भट्टराईले बिहिबार बिहान मलाई फोन गरेर भने ग्रान्डी अस्पतालमा विमान दुर्घटनाबाट घाईते एकजना हाम्रै गाँउ (कपन)को मान्छे उपचार गराईरहनुभएको...

हेटाैँडाकाे उज्यालाेसँग तर्सिँदै काठमाडाैँ

हेटाैँडाकाे उज्यालाेसँग तर्सिँदै काठमाडाैँ -केशव पाठक प्रदेश ३ काे राजधानी हेटौंडा नगरीको आकाशमा पूर्णिमामा दिन छतिवनको डाँडाबाट विस्तारै माथि-माथि लागेकाे जुन हेर्नलायक हुन्छ । त्याे जुनले दिने अाभा साँच्चिकै मनमाेहक हुनेगर्छ । मान्छेले...

नगरपालिकाले डेढ वर्षमा के के काम गर्याे मेयरसाब् ? उपलब्धि सुनाउनाेस् न त !

संबिधानले स्थानीय तहलाइ सरकारकाे हैसियत भनेर व्याख्या गरेकाे छ । केही गरुँ भन्ने साेचका मानिसले त्याे सरकार चलायाे भने गरेर देखाउने ठाउँ भएकाे प्रमाणित केही स्थानीय तहरूले देखाइसकेका छन्...

बाबालाई ज्यानमुद्दा नचलाउने ?

-दिलनिशानी मगर काठमाडौं । उमेर पुगेको हिँडडुल गर्न नसक्ने, गालाहरू चाउरी परेको, आँखाको नानीले आफ्नै लुगाफाटो देख्न नसक्ने, आफंै खान नसक्ने, मनका कुरा राम्रोसँग प्रस्तुत गर्न नसक्ने बूढी बज्यैलाई बाटोमा देख्दा बोक्सी...

भुस्याहा कुकुर !

भुस्याहा कुकुर ! केशव पाठक "समस्या कति छन् भनिसाद्धे छैन, समस्याहरुका चाङैचाङ छन् र असरल्ल छन्  तर पनि समाधानकाे सुरूवात त कहिँ न कहिँबाट त हुनुपर्याे । समाधान गर्नु पर्ने निकाय कुनै न...

भर्खरै