Tuesday, March 2, 2021

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको डेढ घण्टा लामो भेटमा के भयो ?

भक्तपुर । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको राससले लेखेको छ । प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा...

हाम्रो नेपालमाः हरेक पाँचमध्ये एक जनामा मानसिक समस्या

काठमाडौँ । नेपालमा हरेक पाँच जनामध्ये एक जनामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको राससले लेखेको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, प्राथमिक तथा पुनर्जागरण महाशाखाद्वारा पहिलो पटक आयोजित “अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन—...

प्रदेशले गर्न सक्ने भयो यस्ता काम !

काठमाडौँ । करदाताप्रति सम्मानपूर्वक व्यवहार गर्दै कर निर्धारण तथा असुली गर्ने पाउने अधिकार प्रदेश सरकारलाई दिइएको राससले लेखेको छ । घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन, विज्ञापन र कृषि आयमा कर लगाउनसक्ने अधिकार...

अमेरिकामा यसरी सामान्य बन्दैछ स्कुलमा गोलीकाण्ड !

वासिङ्टन । अमेरिकामा विद्यालयमा गोलीकाण्ड हुने र विद्यार्थी तथा साना बालबालिकाको ज्यानजाने जस्ता घटना समान्यजस्तो हुदै गएको पाइएको छ । यस्ता डरलाग्दा घटनाहरु दोहोरिन थालेका छन् । जसले गर्दा यहाँको सरकारलाई विद्यालयमा...

देउवा दम्पतीले छोरा जयवीरलाई राजनीतिमा उतार्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एवम् नेतृ डा. आरजु राणा देउवा दम्पत्तिले अब छोरा जयवीर देउवालाई राजनीतिमा सक्रिय हुन आग्रह गरेका छन् । बालुवाटारबाट निजी निवास बुढानिलकण्ठ पुगेको केही बेरपछि...

को हुन् केपी शर्मा ओली ? नजिकबाट चिन्नुस्

काठमाडौं । झापा विद्रोह हुँदै वामपन्थी राजनीतिमा तीन दशकदेखि सक्रिय नेकपा (एमाले) का अध्यक्ष एवम् दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित खड्गप्रसाद शर्मा ओलीको जन्म ००८ फागुन ११ गते तेह्रथुमको इवामा भएको हो ।...

ओलीलाई प्रधानमन्त्रीमा समर्थन गरेको माओवादीले बनायो यस्तो रणनीति !

काठमाडौं । वाम गठबन्धनका तर्फबाट नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली ले अपरान्ह ४ बजे राष्ट्रपतिबाट सपथ लिँदै छन् । आजै उनले माओवादी र एमालेबाट एक एक जना गरी भएपनि सानो मन्त्रिपरिषद्...

इतिहास पढ्ने मात्र होइन, रच्ने काम गर्नुस्

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले लोकतन्त्रको आधारको रुपमा रहेको आवधिक निर्वाचनको मिति र सबै मतदाताले निर्वाचनमा मतदान गर्ने वातावरण सुनिश्चित गर्न दबाब सिर्जना गर्न युवावर्गसँग आग्रह गर्नुभएको छ...

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, सपथग्रहण आजै

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । यसैबीच, नवनियुक्त प्रधानमन्त्री...

डा. प्रकाशशरण महतको “समृद्ध क्षेत्र नं. ५” योजनामा सबै समेटिँदै

काठमाडौँ जिल्लाको शक्तिशाली मानिने काठमाडौँ क्षेत्र नं. ५ मा नेपाली काँग्रेस र एमाले दुवैले प्रभावशाली नेताहरुलाई उम्मेदवार बनाएका छन् । यस क्षेत्रमा साविक सांसद नरहरी आचार्य स्वास्थ्यका कारण सक्रिय राजनीतिमा नरहेकाले...