Wednesday, October 28, 2020

तत्काल नयाँ भर्ना वा कुनै पनि शुल्क नलिन शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को निर्णय नभएसम्म नयाँ शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयको भर्ना र कक्षागत पठनपाठन नगर्न र नगराउन आग्रह गरेको छ। कोरोना भाइरस रोकथाम र नियन्त्रणका...

डा. स्वामी प्रपन्नाचार्य नेपालीले पढ्न र बुझ्न पर्ने महान सन्त हुन्

केशव पाठक डा स्वामी प्रपन्नाचार्य एक महान सन्त थिए । वि.सं. १९८० मा नेपालको पाँचथर जिल्लामा जन्मिएका उनले ३० बर्षकाे उमेर पढ्न शुरू गरेका थिए । काले राईबाट प्रपन्नचार्य बनेका  उनले ...

प्रबिधिलाई उच्चतम प्रयोग गर्दै बालउद्दार स्कुल

बुढानिलकण्ठ १० कपनमा रहेको बालउद्दार माध्यमिक बिधालय आधुनिक प्रबिधिको उच्चतम प्रयोग गर्ने सरकारी बिधालय बनेको छ। नर्सरी देखी १२ कक्षासम्म अध्ययन अध्यापन हुने यस विधालयमा कक्षा ९ देखि नै...

याेगी नरहरिनाथः पुरातत्व, इतिहास, आयुर्वेद, योग र पूर्वीय वाङ्मयका विश्वविद्यालय

केशव पाठक नेपालकाे इतिहास निर्माणका एक याेद्धा हुन् योगी नरहरिनाथ । उनका जीवन ऐतिहासिक खोज र अनुसन्धानहरु तथा नेपालको इतिहासका खोजपूर्ण स्रोतका लागि बिते ।  वेद, वेदान्त, इतिहास, पुरातत्त्व, पुराण जस्ता अति गहन...

कक्षा ११ र १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित

कोरोना भाइरस(कोभिड(१९)का कारण कक्षा ११ र १२ को परीक्षा अनिश्चित कालका लागि रोकिएको छ। मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले अर्को सूचना नभएसम्मका लागि कक्षा ११ र १२ को परीक्षा स्थगित...

ज्ञान प्रकाश एकेडेमी क्वारेन्टाइनको लागि उपलब्ध हुने

काठमाडौं, बुढानिलकण्ठ ११ कपन पैयाटार स्थित ज्ञान प्रकाश एकेडेमीले आफ्नो ५ रोपनी क्षेत्रफल सहितको ३५ कोठे भवन आबश्यक परेमा कोरोना उपचारको लागि क्वारेन्टाइनको लागि उपलब्ध गराउने भएको छ। ...

शारदा खेल सप्ताह सुरु

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा न ११ मा रहेको शाशनिबार कपन ह्यान्डबल ग्राउन्डमा एक कार्यक्रम गरि खेल सप्ताहको उद्घाटन गरेको हो। कार्यक्रममा अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा प्रमुख...

गणेश माविमा जयराम थापा

काठमाडौं। बूढानिलकण्ठ नगरपालिका वडा नम्बर दुईको पुरानो विद्यालय गणेश माविले विद्यालय सञ्चालक समिति गठन गरेको छ । नवगठित सञ्चालक समिति अध्यक्षमा जयराम थाप रहेका छन् । सदस्यहरुमा राजेन्द्र खड्का, केवी श्रेष्ठ, नज्मादिन...

नयाँ अवधारणाका साथ कपनमा “विन्ग्स मन्टेश्वरी” संचालन

काठमाडौँ, । अहिले देशभर मन्टेश्वरी स्कुल खोल्ने होडबाजी नै चलेको छ । त्यही भीडमा छुट्टै पहिचान र नयाँ अवधारणाका साथ काठमाडौँको बुढानिलकण्ठ नगरपालिका  १० मा Wings Montessori नामकाे मन्टेश्वरी स्कूल स्थापना...

प्याब्सकले अन्तर–विद्यालय फुटसल प्रतियोगिता गर्ने

काठमाडौं,  ।निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्स) को आयोजनामा चौथो प्याब्सक कप अन्तरविद्यालय फुटसल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । लुम्बिनी एकेडेमीको मुख्य प्रायोजन तथा निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं...