Sunday, January 17, 2021

आफ्नै घरमा लगेर १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तीन युवक पक्राउ

बालिकालाई बलात्कार गरेको आरोपमा दोगडाकेदार गाउँपालिका–६ सित्तडका १७ वर्षीय एक किशोर पक्राउ परेका छन् । यही मङ्सिर १६ गते आफ्नै घरमा लगेर १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ती युवकलाई पक्राउ गरिएको...

कोरोना कहरकै बीच पठनपाठन

बनेपा। काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरिएको छ। कोरोना भाइरस महामारीको सङ्क्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय विस्तारै सञ्चालनमा आएका हुन्। जिल्लाको पाँचखाल नगरपालिका, तेमाल र...

नक्कली प्रेस कार्ड छापेर बेचेको आरोपमा चार पक्राउ

नक्कली प्रेस कार्ड छापेर बेचेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ। बागबजारको कालिका प्रिन्टर्सबाट सोमबार पक्राउ परेका चार जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरुमा...

‘बलात्कार प्रयास’ आरोपमा गौशाला वृत्तका प्रहरी जवान पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत प्रहरी जवान उपेन्द्रसिंह ‘बलात्कार प्रयास’ अरोपमा पक्राउ परेका छन् । वनकालीस्थित छाप्रोमा गएर आफुलाई बलात्कार प्रयास गरेको भन्दै २१ वर्षीया युवतीले उनीबिरुद्ध उजुर गरेकी...

कामपामा ४ हजार कोरोना संक्रमित, ७ हजार कन्ट्याक्ट ट्रेसिङमा

काठमाडौं। काठमाडौं महानगरपालिकामा करिव ४ हजार कोरोनाका संक्रमित भेटिएका छन्। महानगरको शहरी स्वास्थ्य महाशाखाले उपलब्ध गराएको विवरण अनुसार भदौ २० गतेसम्ममा ३ हजार ७ सय ६३ जना कोरोनाका संक्रमितहरु रहेका छन।...