डाँडा भास्ने, खाेला मास्नेबिरूद्ध लेख्नेमाथि सुरक्षा चुनाैति
प्रकृति विनाश यतिखेर सिङ्गाे देशकाे चुनाैति हाे । प्रकृति विनाशका बिबिध कारण तथा आयामहरु छन् तथापि मानव निर्मित समस्या नै प्रकृति विनासकाे जड हाे । मानिस आफ्नाे नाफा घाटाकाे दाउपेचमा जब...
प्रम ओलीकाे सत्ता उन्माद र अहङ्कारमा अल्झेकाे डा. केसीकाे जीवन
सम्पादकीय------------------------------
३ हप्तादेखि सत्याग्रहमा रहेका डाक्टर गोविन्द केसीप्रति वर्तमान सरकारले गरेकाे उपेक्षाकाे यतिखेर विश्वस्तरमै आलाेचना भैरहकाे छ । विशेष गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर केसीप्रतिकाे उदासिनतता दथा द्वेषले सिंगो मुलुक...
अब निषेधाज्ञा हैन काेराेनासँगै जीवन शुरू गराैँ
सम्पादकीय
अब नेपालमा पनि कोभिड – १९ को संक्रमण समुदायस्तरमा पुगिसकेकाे छ । यसलाई रोक्न सरकारले के गर्याे के गरेन जगजाहेर छ । पटक पटककाे बन्दाबन्दी, निषेधाज्ञाजस्ता उपाय लगाइयाे तर याे...
रहस्यमय प्रतिपक्षीः सरकारकाे अनियमिततापूर्ण ठेक्कापट्टामा काँग्रेसका टिठलाग्दाे माैनता
सम्पादकीय
यतिखेर सरकारी ठेक्कापट्टा चर्चामा छ । महामारी नियन्त्रणमा विफल भएकाे सरकार रेलकाे ठेक्कामा चर्चित बनेकाे छ । बिभिन्न संचार सञ्चार माध्यमहरूमा प्रकाशित समाचारहरूलाइ हेर्ने हाे भने केपि ओलीकाे लगभग असफल ...
गाेदी मिडियाकाे बिराेध गराैँ, गाेदी मिडिया नबनाैँ/नबनाऔँ
सम्पादकीय
सरकार र पत्रकार दुवै बडाे गम्भीर र संवेदनशील क्षेत्र हाे । केही केही अपवादहरूलाइ छाड्ने हाे भने नेपालमा सरकारभन्दा पत्रकार संवेदनशील छ । यतिखेर सरकार तथा सरकार भएकाे पार्टीका महत्वपूर्ण...
काेराेना महामारी, भ्रष्टाचारमा मन्त्री र सल्लाहकार निकटकाे नाम र प्रेशमाथि हस्तक्षेप
सम्पादकीय
केपि ओली सरकार सदैव आत्मप्रशंसाकाे अतिव भाेकाे तर प्रशंसाबिहिन अबस्थाकाे परिचायक भएकाे छ । महामारी चलिरहेकाे बेला पनि सरकार प्रशंसाकाे भाेकमा विराेधमा लेखिएका आवाजलाइ निस्तेज गर्न कम्मर कसेर लागेकाे छ ।...
महामारीकाे बेला घरमा जे छ त्यही पुर्याएर खाऔँ, बाहिर निस्कने बहाना नखाेजाैँ
सम्पादकीय
सिङ्गाे विश्व नै यतिखेर महामारीकाे भूमरीमा छ । याे महामारी कति लामाे हुने तथा कति डरलाग्दाे हुने बारेमा अहिले हामीले अनुमान मात्र लगाउन सक्ने अबस्था छ । नेपाल विश्वकाे अबस्था...
प्रम ओलीका अत्यन्त प्रिय बास्काेटाले बार्गेनिङ गरेकाे घुषकाण्डकाे गाम्भीर्यता
सम्पादकीय
नेपाली राजनीतिकाे सबैभन्दा ठूलाे समस्या भ्रष्टाचार हाे । भ्रष्टाचारकाे विषयमा शक्तिशाली मन्त्री गाेकुल बास्काेटाकाे प्रत्यक्ष संलग्नता भएकाे काण्ड बाहिरिएपछि याे विषयले प्रधानमन्त्रीलाइ तानेकाे छ । धर्मपुत्र भनेर चिनिएका तथा ओली निवासमा...
पर्यावरण, धर्म-संस्कृति, सम्पदा बचाउन स्थानीयवासी नै आन्दाेलित हुन जरूरी
सम्पादकीय
स्थानीयवासीकाे सक्रिय मेहनत बिना आजसम्म कतै पनि कुनै महत्वपूर्ण कुराकाे संरक्षण हुन सकेकाे छैन । स्थानीयवासीकाे असचेतनाले संरक्षण गरिनुपर्ने कतिपय कुरा लाेप भएका थुप्रै उदाहरण हाम्राे समाजमा छ । विशेष गरेर...
पर्यावरण सचेतनाका बारेमा सत्तापक्ष र प्रतिपक्ष दुवै अचेत
- सम्पादकीय
हामी सहरप्रधान जीवनकाे अभ्यासमा छाैँ । सहरप्रधान भन्नाले सुखी र समृद्ध भन्ने आशय पनि हाम्राे जीवनकाे अभीष्ट हाे । राम्राे वसाइ, राम्राे पानी, स्वच्छ हावा, धुलाेधुवाँरहित सडक आदि सहरप्रधान जीवनकाे...
ताजा खबर :
All
गण्डकी प्रदेश सरकार धरापमा, काँग्रेस-माओवादी सरकार बन्ने सम्भावना बढ्याे
राष्ट्रिय जनमोर्चाले अन्ततः गण्डकी प्रदेश सरकारको समर्थन फिर्ता लिएको छ। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए।
उनले देशसञ्चारसँग भने,...