Saturday, August 15, 2020
इमेल: [email protected]

शरीर बन्धकसम्बन्धी कसुरमा रामेछाप लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्का पक्राउ

रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्का पक्राउ परेका छन् । सोही पालीकाका दर्पर्ण घिसिङ्कको जाहेरीले गाउँपालीका अध्यक्ष खड्का र सोही पालिका वडा नं ५ बस्ने लाल बहादुर तामाङ्ग...

बूढानीलकण्ठ क्षेत्रबाट प्रधानमन्त्रीलाई कारबाही गर्न सार्प सूटर आउँदै भनेर लेख्ने पक्राउ

बूढानीलकण्ठ क्षेत्रबाट प्रधानमन्त्री ओलीलाई कारबाही गर्न सार्प सूटर आउँदै भनेर सामाजिक संजालमा लेख्ने  व्यक्तिलाइ प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिएर अफवाह फैलाउने सुनील शर्मा पक्राउ परेका हुन्। आफूलाई...

पूर्वमन्त्री मोहन बस्नेतका स्वर्गीय बाबुमा कोरोना पुष्टि, करिब २२ सय मलामी तनावमा

काठमाडौं। यही साउन २२ गते निधन भएका काँग्रेस नेता तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतका बाबुलाई कोरोना भएको पुष्टि भएको छ। उनको काठमाडौंस्थित मनमोहन कार्डियो भास्कुलर सेन्टरमा निधन भएको थियो। निधन भएको...

बालउद्दार मा वि कपनको अध्यक्षमा ध्रुव घिमिरेको सरप्राईजिङ्ग इन्ट्री

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित बालउद्धार माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा ध्रुवप्रसाद घिमिरे सर्वसम्मत रुपमा चयन भएका छन् । अभिभावक तथा वडाबाट सिफारिस भई नगरपालिकाद्वारा मनोनित भएका सदस्यहरुको बसेको...

काभ्रेपलाञ्चोक बाट विप्लव समूहका जिल्ला नेता लामा पक्राउ

काभ्रेपलाञ्चोकः नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता प्रेम लामा भनिने ३३ वर्षीय प्रशान्तकुमार मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ। रोशी गाउँपालिका ५ शिसाखानी छाप निवासी मोक्तानलाई भक्तपुरको सूर्यविनायकस्थित लक्ष्मीमार्गबाट गिरफ्तार...

शिवपुरी सन्देशकाे “बुढानिलकण्ठ नगरपालिका क्षेत्रका स्रष्टा विशेषाङ्क” विमाेचित

साहित्यकार वियाेगी बुढाथाेकीकाे सम्पादन तथा प्रकाशनमा विगत २५ वर्षदेखि प्रकाशित भैरहेकाे शिवपुरी सन्देश साहित्यिक त्रैमाशिक पत्रिकाकाे ८८ औँ अंक विमाेचन भएकाे छ । बुढानिलकण्ठ नगरपालिकामा बसाेबास गर्ने स्रष्टा साहित्यकारकाे परिचय एवम्...

अत्यधिक भीडका कारण चालक अनुमतिपत्र वितरण रोकियो

काठमाडौँ । काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन् । कोभिड–१९ को जोखिम...

सिन्धुपाल्चोकको छाँगोबाट शव झिक्न सकिएन

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा एक जनाको शव फेला परेको छ । सोही स्थानका ५५ वर्षीय कामी लामाको शव फेला परेको वडाध्यक्ष पासाङ लामाले जानकारी दिए । उनी यही साउन १९ गतेदेखि...

कालोपुलमा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

काठमाडौं । काठमाडौँ महानगरपालिका–७ कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । कालोपुलस्थित सडकमा बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चाबहिल बस्ने दोलखाका ३० वर्षीय...

सिन्धुपाल्चोकमा अर्को पहिरो श्रीमान- श्रीमतीकै मृत्यु

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाँउपालिका -२, बरूवामा पहिरोले पुरिंदा दुई जनाको मृत्यु भएको छ। घरमा सुतिरहेको अवस्थामा पहिरोले पुर्दा श्रीमान-श्रीमतीको मृत्यु भएको हो। पहिरोले पुरिएर ५० वर्षीय यज्ञबहादुर कस्तरी र उनकी ४८ वर्षीया...

भर्खरै