Tuesday, March 2, 2021

बुढानिलकण्ठका मेयरको मोबाइल हरायो

बुढानिलकण्ठ नगरपालिका मेयर उद्धवप्रसाद खरेलको मोबाइल हराएको छ ।आज विहान बुढानिलकण्ठ स्वस्थ चौकी बाट हरीकृष्ण मन्दिर बिष्णु मती सम्म पुग्दा ९८५१२६९१११ नम्बरको सिम कार्ड प्रयोग गरिएको मोबाइल हराएको हो...

सिन्धुपाल्चोक : भदौरे,धुसिनीचउर –तालामाराङ्ग पिच बाटो बन्ने

काठमाडौँखबर : सिन्धुपाल्चो – मेलम्ची नगरपालिका वडा नम्बर ५ देखि  हेलम्बु  गाउँपालिकाको सिमाक्षेत्र तालामाराङ्ग सम्म पक्कि सडक विस्तार हुने भएको छ । उक्त सडकखण्डको भदौरे,धुसिनीचउर...

प्रधानमन्त्रीको ओलीको आलोचनालाई लिएर संसदमा कोलाहल

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचनालाई प्रदेश नं. २ को संसदमा चर्काचर्की भएको छ । प्रदेशसभा बैठकमा माओवादी सांसद जगत यादवले वाम गठबन्धनबाट प्रधानमन्त्री बनेका ओलीको आलोचना गरेपछि चर्काचर्कीको सुरु...

कपन प्रहरी कर्पोरेट कपको फाइनलमा प्रवेश

काठमाडौंखबर,काठमाडौँ । जिल्ला खेलकुद विकास समिति काठमाडौंको आयोजनामा जारीरहेको अन्तर संस्था स्तरीय सेभन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनलका खेलहरु आजबाट सुरु भएको छ । आज भएको पहिलो सेमीफाइनल खेल हिमालयन सीमापार बाणिज्य...

बुढानीलकण्ठ नगरमा नेकपाकाे नेतृत्व कस्काे ?

तत्कालिन नेकपा एमाले र माअाेवादी केन्द्र एक भएपछि बनेकाे नेपाल कम्युनिस्ट पार्टीले दुवै दललाइ समायाेजन गरेर जिल्लाभन्दा तलका बिभिन्न तह निर्माण गर्ने तयारी गरिरहेकाे छ । दुइ पार्टी एक भएपछि हरेक...

कपनका सुवास राइद्वारा परपुरूषसँग सम्बन्ध रहेकाे भन्दै श्रीमतीकाे हत्या

परपुरुष सम्बन्धको आरोप लगाउँदै विवाद बढेपछि अाइतबारराती राजधानीकाे कपनमा एक महिलाको हत्या भएको छ। खोटाङ घर भई कपनमा बस्दै आएका ४० वर्षीय सुवास राईले राती ११ बजे श्रीमती ३५ वर्षीय प्रमिला राईलाई...

प्रहरीको ‘स्विप अपरेशन’मा तीन दर्जन पक्राउ

काठमाडौँ, २७ फागुन महानगरीय प्रहरी प्रभाग गोँगबु ले संचालन गरेको ‘स्विप अपरेशन’मा ३६ जना व्यक्ति पक्राउ परेका छन् । प्रभागले महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, बालाजु, गौशाला र स्वयम्भूको सहयोगमा...

चाबहिलमा बन्ने भाे स्थानान्तरण गर्न सकिने अाकाशे पूल

काठमाडौँ महानगरपालिकाले पैदलयात्रुको चाप बढी भएको स्थान चाबहिल तथा माइतीघरमा स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण गर्ने भएको छ । कामपाले यस वर्षको बजेटमा रु १२ करोड नयाँ आकाशे पुल निर्माण गर्न...

मेयर पराजुलीले अाफ्नाे तलब भत्ता पिडित परिवारलाइ दिए

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको परिवारले हत्या गरिएका सुरक्षा गार्ड टङ्क भट्टराईको परिवारलाई रु ५० हजार नगद आज प्रदान गरिएको छ । प्रमुख पराजुलीकी आमा तुलसीमाया र श्रीमती रन्जिता पराजुलीले पिडित परिवारलाई...

अाफ्नाे निर्वाचन क्षेत्रका लागि गगन थापाले छुट्टै सामाजिक संजाल खाेले

नेपाली कांग्रेसका शक्तिशाली नेता तथा सांसद गगन थापाले अाफ्नाे निर्वाचन क्षेत्रका जनता तथा नेता-कार्यकर्तासँग साक्षात्कार गर्न छुट्टै फेशबुक एकाउन्ट बनाएका छन् । थापाले अाफ्नाे निर्वाचन क्षेत्रमा भैरहेकाे काम तथा अन्य विषयमा...