लागूऔषध सहित ओली पक्राउ
काठमाडौं । अवैध लागूऔषध सहित राजधानीबाट एकजना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–२ नागढुंगा चेकपोष्टमा सवारी साधन जाँच गर्ने क्रममा बाँके कोहलपुर नगरपालिका–११ का १९ वर्षीय ललित ओली पक्राउ परेका हुन्...
राजधानीको चन्द्रागिरीमा मृत अवस्थामा फेला
काठमाडौं । चन्द्रागिरी नगरपालिका–३ सरस्वतिस्थानस्थित शान्तप्रसाद श्रेष्ठको घरको टिनले छाएको पर्खाल भत्केको खाली कोठाभित्र हाल नाम, थर, वतन नखुलेका करीव ५५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं...
लगन आगलागी अपडेट : जलेर एक जनाको मृत्यु एक जना घाइते
शनिबार बिहान साढे ३ बजेतिर लागेको आगलागीमा परी ६५ बर्षीया जीवनकाजी श्रेष्ठको जलेर मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर १२ लगनचोकस्थित अमृतलाल रञ्जित र अमृत नारायण महर्जनको घरमा आगलागी भएको...
इतिहास पढ्ने मात्र होइन, रच्ने काम गर्नुस्
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले लोकतन्त्रको आधारको रुपमा रहेको आवधिक निर्वाचनको मिति र सबै मतदाताले निर्वाचनमा मतदान गर्ने वातावरण सुनिश्चित गर्न दबाब सिर्जना गर्न युवावर्गसँग आग्रह गर्नुभएको छ...
दुर्घटनामा दुई दर्जन घाइते
कैलाली । गोदावरी नगरपालिका–१३ अत्तरीया बजार नजिकै आज बस दुर्घटना हुँदा २४ जनाभन्दा बढी घाइते भएका छन् ।
टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली यातायातको ना४ख ८६३६ नंको बस दुर्घटना हुँदा घाइतेमध्ये...
डा. प्रकाशशरण महतको “समृद्ध क्षेत्र नं. ५” योजनामा सबै समेटिँदै
काठमाडौँ जिल्लाको शक्तिशाली मानिने काठमाडौँ क्षेत्र नं. ५ मा नेपाली काँग्रेस र एमाले दुवैले प्रभावशाली नेताहरुलाई उम्मेदवार बनाएका छन् । यस क्षेत्रमा साविक सांसद नरहरी आचार्य स्वास्थ्यका कारण सक्रिय राजनीतिमा नरहेकाले...
बुढानिलकण्ठ नगरपालिको कपनमै बन्यो हलेसी महादेवको मन्दिर, स्थानिय हर्षित
काठमाडौं । महाशिवरात्री पर्बको पावन अवसरमा बुढानिलकण्ठ नगरपालिका वडा १० कपन, बालुवाखानिमा हलेसी महादेवको मन्दिर उद्घाटन गरिएको छ । एक भव्य कार्यक्रमकाबीच मंगलबार मन्दिरको उद्घाटन गरिएको हो ।
हलेसी महादेवको दर्शन गर्न...
बुबाको जन्मदिनमा विद्यार्थीलाई झोला उपहार
काठमाडौँ । आफ्ना पिताको जन्मदिनको अवसरमा एक समाजसेवीले विद्यालय झोला वितरण गरेका छन् ।
ज्ञान प्रकाश नारायण सेवा समाजका अध्यक्ष डा वेदप्रकाश उप्रेतीले आफ्ना पिता समाजसेवी लक्ष्मीप्रसाद उप्रेतीको ९७ औँ जन्मजयन्तीका...
ललितपुर ३ मा काँग्रेसका अमात्य वाम उम्मेदवार भुषालभन्दा निकै अगाडि
ललितपुर क्षेत्र नम्बर १ को बाहेक अन्य दुई क्षेत्रको गणना भइरहँदा क्षेत्र नम्बर २ मा एमाले र ३ मा कांग्रेसले शुरुवाती अग्रता लिएका छन् । क्षेत्र नम्बर २ मा एमालेका कृष्णलाल...
घले र श्रेष्ठ नेकाबाट प्रदेश ३ मा समानुपातिक सांसद बने,
काठमाडाैँ क्षेत्र ४ ले प्रदेशतर्फकाे समानुपातिक सदस्यमा २ जना सांसद पाएकाे छ । नेपाली काँग्रेसबाट समानुपातिक सदस्यहरूकाे सूचिमा परेका न्हुच्छेनारायण श्रेष्ठ र राधा घलेलाइ समानुपातिक सांसद बनाउने निर्णायसँगै काठमाडाैँ क्षेत्र नं....
ताजा खबर :
All
केपि ओलीलाइ सरप्राइजिङ बर्थडे गिफ्ट “संसद पुनर्स्थापना”
केशव पाठक
संयाेगले आज प्रधानमन्त्री केपि ओलीकाे जन्मदिन । जन्मदिनमा केपि अलि बढि नै राैसिन्छन् । पोहर साल आजैको दिन हेलिकप्टरमा नेपालको नक्सा बनाएको...