Thursday, July 16, 2020
इमेल: [email protected]

कोरोनाको बढ्दो त्रास: संक्रमितको संख्या १४ हजार नाघ्यो, गत २४ घण्टामा ४८२...

काठमाडौं । गत २४ घण्टामा थप ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा गरिएको परीक्षणबाट ४ सय ८४ जनामा...

मंगलबार बिहानै गण्डकीका १७ जनामा कोरोना संक्रमण

पाेखरा। गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकीका ४ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन । नयाँ थपिनेमा कास्कीका ८ जना, तनहुँका ५ जना, लमजुङका ३ जना र...

गण्डकी प्रदेशमा बिहानै थपिए ३२ संक्रमित

काठमाडौं : गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि भएको छ। शनिवार बिहान विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले यसबारे जानकारी दिएका...

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० मा एक व्यक्तिमा कोरोन संक्रमण देखियो

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० का एक व्यक्तिमा कोरोन संक्रमण देखिएको छ । कोरोन संक्रमण देखिएको व्यक्ति ४५ वर्षिय पुरुष रहेका छन्। बूढानीलकण्ठ नगरपालिकाको जनस्वास्थ्य शाखाद्वारा केही दिनअघि आर टी पिसिआर विधिबाट...

बुढानिलकण्ठमा काेराेना जाेखिम बढ्याे, २१ जनामा आरडिटी पाेजेटिभ देखियाे

जनसंख्याकाे हिसाबले देशकै ठूलाे नगरपालिकामध्ये एक बुढानिलकण्ठ नगरपालिकामा काेराेना संक्रमणकाे उच्च जाेखिम देखिएकाे छ । नगरपालिकाले कर्मचारी र जनप्रतिनिधिकाे आरटिडि चेक गर्दा २१ जनामा पाेजेटिभ देखिएसँगै नगरमा जाेखिम बढेकाे देखिएकाे छ...

बुढानिलकण्ठ,१२ कपनमा १०६ जनाद्वारा रक्तदान

काठमाडौं ,बैशाख २३ बुढानिलकण्ठ नगरपालिका वडा नं १२ कपनमा भएको रक्तदान कार्यक्रममा १०६ जना व्याक्तिले रक्तदान गरेका छन।बुढानिलकण्ठ १२ स्थित प्रशान्ति एकेडेमीमा सन्चालन भएको उक्त रक्तदान कार्यक्रम युवा एकीकरण क्लव र नेपाल...

सडकका कुकुरहरुलाइ खाना खुवाउदै कपनका युबाहरु

मिलेर गरम ,सकेको गरम भन्ने पवित्र उदेश्य सहित बुढानिलकण्ठ स्थित कपन क्षेत्रका युवाहरू सडकमा बेवारिसे अवस्थामा रहेका कुकुरहरूलाई खाना खुवाउने अभियानमा लागेका छन् ।कोरोना कहरले देश लकडाउनको अबस्थामा पुगेको र वेवारिसे...

औषधिको मूल्य महँगो गर्न थालिए कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

कोरोना भाइरसको महामारी सुरु भएयता देशमा औषधिको मूल्य महँगो गर्न थालिएको जनगुनासो आइरहेको भन्दै त्यसको कडा अनुगमनम थालिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणको समस्या जारी रहे पनि औषधिको मूल्य बढाउनुपर्ने कुनै...

प्रदेश नम्बर १ देशकै डेन्जर जोनमा २९ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर। प्रदेश १ मा पीसीआर विधिबाट शुक्रबारसम्म जम्मा ९ सय ६ जनाको नमुना संकलन भई परीक्षणमा पठाइएको छ। जसमा २ सय ४३ महिला र ६ सय ६३ पुरुष छन्। उनीहरुमध्ये ८७...

बागमती प्रदेशमा ७ हजार जनाको र्‍यापिड टेष्ट

हेटौंडा । बागमती प्रदेशका जिल्लामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमणको ७ हजार १ सय ४३ जनामा परीक्षण गरिएको छ । प्रदेशका १३ वटै जिल्लामा र्‍यापिड टेष्ट गर्दा १४ जनामा...

भर्खरै